झापा । उच्च अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई सहजीकरण गर्ने उद्देश्यले सन् २०१६ देखि सञ्चालनमा रहेको जेन्युइन एडुकेशन एण्ड भिजा सर्भिसेजले एडुकेशन फेयर २०२३ सञ्चालन गर्ने भएको छ । अष्ट्रेलियाको मेलवर्न शहरमा मुख्य कार्यालय […]
अर्जुनधारा । सहयात्रा ग्रुप नेपालको आयोजनामा लागुपदार्थ दुर्व्यशनी विरुद्धको सचेतना कार्यक्रम आइतबार सम्पन्न भएको छ। २०७५ सालमा स्थापना भई विभिन्न सामाजिक कार्यमा सहकार्य गरिरहेको संस्थाले अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीको जनता माविमा लागुपदार्थ दुर्व्यशनी विरुद्धको एक दिवसीय […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) मा सेवारत ब्यवस्थापक तहका कर्मचारीहरुका लागि पुनःताजगी तालिम सञ्चालन गरिएको छ । कर्पोरेट म्यानेजमेन्ट टिमको आयोजनामा आइतबार बिर्तामोडमा सम्पन्न पुनःताजगी तालिममा चारवटा क्षेत्र अन्तरगतका बचत तथा ऋण […]
झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ झापा शाखाको ९औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न गरिएको छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धिको आधार भन्ने नारासहित स्थापना भएको क्यानले वार्षिक साधारणसभा सम्पन्न गरेको हो […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको संजिवनी बचत तथा ऋण सहकारी संस्थाले पेन्सन बचत कार्यक्रममा सहभागी आफ्ना सेयर सदस्यहरुलाई सोमबार सहकारी शिक्षा तालिम र कन्यामको अवलोकन भ्रमण गराएको छ । कन्यामको डोको रिसोर्टमा औपचारिक कार्यक्रमको आयोजना […]
काठमाडौँ । काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन लिएको कसिलो नीतिका कारण निजी विद्यालय बसाइँ सर्न थालेका छन्। विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुरूप निजी विद्यालय सञ्चालनका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले कडिकडाउ […]
काठमाडौँ । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले इन्जिनियरिङ शुल्क वृद्धि र भ्रष्टाचारको विरुद्ध ‘हवन’ लगाएर विरोध गरेका छन् त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थीहरूले आइतबार डिन कार्यालय […]
झापा । झापाकी मनस्वी पौडेल अस्ट्रेलियास्थित विश्वकै उत्कृष्टमध्येको विश्वविद्यालयको बोर्ड सदस्य निर्वाचित भएकी छिन् । बोर्ड सदस्य निर्वाचित भएसँगै मनस्वी अहिले योजना बनाउन व्यस्त छिन् । अन्तर्राष्ट्रिय विद्यार्थी बनेर आएको एक वर्ष नपुग्दै २६ वर्षीया […]
भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले शिक्षा क्षेत्रमा शोषण र विकृति बढेको भन्दै अबिलम्ब रोक्न माग राखेर नगर शिक्षा शाखालाई ज्ञापनपत्र बुझाएको छ । नगर समितिका अध्यक्ष विदुर ढुंगानाको नेतृत्वमा गएको […]
काठमाडौं । बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको भैंसी नियन्त्रणमा लिन प्रहरीले वन कार्यालयको टोलीलाई निम्ताएको छ । डिभिजन वन कार्यालयका वन अपराध नियन्त्रण इकाइ अधिकृत अशोक पराजुलीका अनुसार प्राविधिक टोलीले डार्ट गरेर भैंसीलाई नियन्त्रणमा […]