२०८१ माघ ४, शुक्रवार , १२:२२:३२ बजे

Sajhamanch

शिक्षा

काठमाडौँ । नेकपा (एमाले) ले नेपाल शिक्षक महासंघको आन्दोलन र शिक्षकहरुद्वारा उठाइएका मागहरुप्रति समर्थन तथा ऐक्यबद्धता रहेको जनाएको छ । एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले सामाजिक सञ्जालमार्फत संसद्मा दर्ता भएको शिक्षा विधयेक, २०८० का […]

बुधवार, असोज ३, २०८०

काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरुले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले सवारी आवागमन अस्तव्यस्त भएको हो । ट्राफिक प्रहरीले माइतीघर मण्डला हुँदै […]

बुधवार, असोज ३, २०८०

विराटनगर । महेन्द्र मोरङ क्याम्पस विराटनगरका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण प्रादेशिक कार्यालय विराटनगरको गाडी जलाएका छन् । मानविकी संकायको स्नातक तहका एक विद्यार्थीको उत्तरपुस्तिका परीक्षा गार्डले साटेको भन्दै आज बिहान करिब ५ बजे परीक्षा […]

बुधवार, असोज ३, २०८०

काठमाडौं । नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौंंमा आन्दोलन गर्ने भएको छ । शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्न लागेको हो ।महासंघले आन्दोलनमा सहभागी हुन बुधबार बिहान ११ बजे माइतीघर मण्डला […]

बुधवार, असोज ३, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा भएको अन्तर पालिका वक्तृत्वकला प्रतियोगितामा कचनकवल गाउँपालिकाकी खन्जना राजवंशी प्रथम भएकी छिन् । ५९ औं बाल दिवसको अवसरमा जिल्ला बाल सञ्जाल झापाको आयोजजनामा भएको बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी विषयक […]

आइतवार, भदौ ३१, २०८०

काठमाडौं । जिल्ला न्यायाधीशको २९ पदका लागि भएको परीक्षामा एक जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन् । गत २६ जेठमा न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश माग गर्दै गरेको विज्ञापनमा २११ जनाले लिखित […]

आइतवार, भदौ ३१, २०८०

बिर्तामोड । यहाँस्थित सप्तक संगीतालयले बाल दिवसको उपलक्ष्यमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । संगीतालयले आफ्ना विद्यार्थीहरु बिच प्रतियोगिता गराएको संस्थापक आकृति खतिवडाले जानकारी दिइन् । प्रतियोगितामा रितिका गौतम, सपना भट्टराई ,लक्ष्य सोनी, लोजिफुङ लिम्बू, […]

आइतवार, भदौ ३१, २०८०

कमल । विद्यार्थीको गुणीय चक्र (एसक्यूसी)को आठौं हव सम्मेलन झापाको कमल गाउँ पालिका वडा नम्बर ५ स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कूलमा शनिबार सम्पन्न भएको छ । झापा र मोरङ्ग जिल्लाका १६ वटा विद्यालयबाट २०० जनाभन्दा […]

आइतवार, भदौ ३१, २०८०

बिर्तामोड । आज भदौ २९ गते, ५९औँ राष्ट्रिय बाल दिवसका अवसरमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा निर्जला आचार्य प्रथम भएकी छन् । यो वर्षको बालदिवसको नारा ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ शीर्षकमा आज […]

शुक्रवार, भदौ २९, २०८०

कमल । आज भदौं २९ गते, देशभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय बालदिवस मनाइएको छ । विभिन्न विद्यालय एवम् शिक्षा क्षेत्रसँग जोडिएका क्लबहरुले आ–आफ्नो तवरले बालदिवस मनाएका हुन् । बालदिवस मनाउने शिलशिलामा झापाको कमल गाउँपालिका […]

शुक्रवार, भदौ २९, २०८०