२०८१ माघ ४, शुक्रवार , ०७:३९:४१ बजे

Sajhamanch

शिक्षा

काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० प्रतिनिधि सभामा पेश भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयक सभामा पेश गरेका हुन् । गत भदौ २७ गते मन्त्री […]

आइतवार, असोज १४, २०८०

कपिलवस्तु । होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नगराएको भन्दै कपिलवस्तुको तौलिहवास्थित सनसाइन आवासीय माध्यमिक विद्यालयका कम्प्युटर शिक्षकले एक छात्रामाथि निर्घात कुटपिट गरेका छन्। कम्प्युटर विषयका शिक्षक ऋषिकेश पाण्डेले कक्षा ५ मा अध्ययनरत ११ वर्षीया छात्रा पिहु […]

शनिवार, असोज १३, २०८०

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द छ। विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी दुई महिना बितिसक्दासमेत खुल्न सकेको छैन। दुई महिनादेखिको तालाबन्दीले विश्वविद्यालयको प्रशासनिक काम प्रभावित बनेको छ। विश्वविद्यालयको […]

सोमवार, असोज ८, २०८०

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज सोमबार पनि निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् । बानेश्वरमा पुगेर उनीहरुले सडकमा सुतेरै विरोध […]

सोमवार, असोज ८, २०८०

काठमाडौँ । राहतका रूपमा विद्यालय शिक्षामा प्रवेश गरेका शिक्षकलाई बिनाप्रतिस्पर्धा स्थायी गर्दा शिक्षाको गुणस्तरलाई कस्तो असर पुर्याउला ? यो सवाल चौतर्फी उठिरहेको छ। दुई दशकअघि सरकारले नै राहतका रूपमा विद्यालय शिक्षामा प्रवेश गराएका शिक्षकहरू हाल बिनाप्रतिस्पर्धा […]

सोमवार, असोज ८, २०८०

बिर्तामोड । आधुनिक बचत तथा ऋण सहकारी संस्था मेचीनगर ६ ले बिर्तामोड सेवा केन्द्र सञ्चालनमा ल्याएको १०औं वर्षगाँठको अवसरमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोड सेवा केन्द्र कार्यालयको सभाहलमा सञ्चालक समिति सदस्य एवमु […]

आइतवार, असोज ७, २०८०

काठमाडौँ । राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले आइतबार आन्दोलनलाई जारी राख्दै राजधानीमा प्रदर्शन गरेका छन् । शनिबार पनि माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिएको थियो । यसअघि नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन […]

आइतवार, असोज ७, २०८०

काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता सिंहदरबारमा सुरु भएको हो । बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल गर्ने भने पनि दुवै पक्षले आन्तरिक छलफल गर्ने […]

शुक्रवार, असोज ५, २०८०

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन् । विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि […]

शुक्रवार, असोज ५, २०८०

कमल । नेपाल शिक्षक महासंघले सदनमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति आपत्ति जनाउँदै देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूको काठमाडौँ केन्द्रित आन्दोलन अझ उत्कर्षमा पुगेको छ । नेपाल शिक्षक महासंघले […]

बिहिवार, असोज ४, २०८०