२०८२ पौष १ मङ्गलवार , ०२:५८:५५ बजे

Sajhamanch

शिक्षा

कचनकवल । झापाको कचनकवलस्थित पथरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक गुणनाथ गुरागाईँविरुद्ध उजुरी परेको छ । गत चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा गम्भीर लापरबाही गरेको भन्दै प्रधानाध्यापक गुरागाईँविरुद्ध कचनकवल गाउँपालिकामा उजुरी परेको हो […]

आइतवार, जेठ १३, २०८१

कमल । प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान) झापाको शनिवार सम्पन्न प्रथम जिल्लास्तरीय भेलाबाट अध्यक्षमा रुकमान सुब्बा सर्वसम्मत चयन भएका छन् । जिल्लाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू आबद्ध पानको जिल्लास्तरीय भेलाले सुब्बाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत […]

शनिवार, जेठ १२, २०८१

कमल । कमल गाउँपालिका–३ स्थित मेची सामुदायिक सिकाइ केन्द्रले आयोजना गरेको बैठक सञ्चालन तथा माइन्युट लेखनसम्बन्धी तालिम शनिवार समापन भएको छ । कमल–५ स्थित मंगलमय माविको सभाहलमा सञ्चालित तीन दिवशीय सो तालिममा उक्त पालिकाको वडा […]

शनिवार, जेठ १२, २०८१

बिर्तामोड । यहाँस्थित महेन्द्ररत्न माविमा गठित एनएमसी स्टुडेन्ट सेभिङ क्लबमा आबद्ध एवं अन्य विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण एवं विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को युवा तथा विद्यार्थी सरोकार […]

शुक्रवार, जेठ ११, २०८१

बिर्तामोड । वीरता लेडी जेसीजले आयोजना गरेको प्रभावकारी भाषण कलासम्बन्धी एक दिवशीय तालिम समापन भएको छ । समुदायका महिलाहरूको व्यक्तित्व विकास गर्ने मूल उद्देश्यले शुरु गरिएको तालिम समापन भएको हो । वीरता जेसीजका पूर्वअध्यक्ष विनोद […]

शुक्रवार, जेठ ११, २०८१

भद्रपुर । भद्रपुर नगरपालिकाले बाल अधिकार तथा बाल संरक्षणसम्बन्धी एक दिवशीय अभिमुखीकरण आयोजना गरेको छ । उपप्रमुख राधा कार्कीको अध्यक्षता तथा नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा नगरका विद्यालय र वडास्तरीय बाल क्लबमा आबद्ध बालबालिका र […]

शुक्रवार, जेठ ११, २०८१

कमल । कमल गाउँपालिकामा बैठक सञ्चालन तथा माइन्युट लेखनसम्बन्धी तीन दिवशीय तालिम बिहीवारबाट शुरु भएको छ । सो पालिका–३ स्थित मेची सामुदायिक सिकाई केन्द्रको आयोजनामा वडा नम्बर ५ स्थित मङ्गलमय माविको सभाहलमा उक्त तालिम शुरु […]

बिहिवार, जेठ १०, २०८१

झापा । संखुवासभामा प्रधानध्यापकले आफ्नै विद्यार्थी कुटेको तथ्य सार्वजनिक भएको छ। संखुवासभाको धर्मदेबि नगरपालिका ६ मा बस्ने शिवराज निरौलालाई महेन्द्र ज्योति माध्यमिक बिद्यालयका प्रधानध्यापक राजेन्द्र खत्रीले मंगलबार कुटपिट गरेका हुन्। न्याय पाउ भन्दै विद्यार्थी निरौलाले […]

बिहिवार, जेठ १०, २०८१

भद्रपुर । सचेतना युवा समूह झापाले सरकारी विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने माग राख्दै भद्रपुर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । युवा समूहका बिकिन काम्बाङ लिम्बुसहित नगरपालिका पुगेका टोलीले भद्रपुर नगर प्रमुख […]

बिहिवार, जेठ १०, २०८१

कमल । कमल गाउँपालिका–६ की विमला बराईलीलाई यतिबेला फुर्सद निकाल्न धौ–धौ छ । एक वर्षअघि कपडा सिलाई बुनाईको सामान्य व्यवसाय शुरु गरेकी उनलाई व्यावसायिक रुपमा कपडाको सिलाई बुनाई थालेदेखि फुर्सद हुनै छोडेको हो । “यसरी […]

बुधवार, जेठ ९, २०८१