२०८२ पौष १ मङ्गलवार , ०५:५०:२८ बजे

Sajhamanch

शिक्षा

विराटनगर । इटहरी उपमहानगरपालिकाले गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिएको छ । नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार १७ र १८ जेठमा विद्यालय बन्द हुनेछ । केही दिनयता गर्मी बढेको र गर्मीका बेला विद्यार्थीहरु समस्यामा […]

बुधवार, जेठ १६, २०८१

मेचीनगर । धुलाबारीस्थित इस्ट होराइजन अंग्रेजी आवाशिय माविकी छात्रा अभिषा घिमिरेले ‘प्रादेशिक विद्यार्थी ललितकला पुरस्कार’ पाएकी छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ मा सहभागी उनी सो पुरस्कारबाट पुरस्कृत भएकी हुन् । […]

बुधवार, जेठ १६, २०८१

विराटनगर । गर्मी अत्यधिक बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयलाई सिलिङ पङ्खा उपलब्ध गराएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ६१ सामुदायिक विद्यालयलाई पहिलो चरणमा पाँच सय थान सिलिङ पङ्खा उपलब्ध गराएको महानगरले जनाएको छ […]

बुधवार, जेठ १६, २०८१

अर्जुनधारा । १७ औं गणतन्त्र दिवशको सन्दर्भ पारेर कालिका संस्कृत विद्यापीठमा अध्ययनरत विद्यार्थीहरुले अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेका छन् । सो प्रतियोगितामा चार समूहले भाग लिएका थिए । प्रतियोगितामा गणेश निरौला नेतृत्वको मधेश […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा विद्यालय शिक्षामा प्रदान गरिने छात्रवृत्तिका लागि ६० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण प्रस्तुत गर्दै विद्यालय तहमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि ६० […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ‘साथीबाट सिक्ने साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलवार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी वर्ष कार्यक्रम लागू गर्ने घोषणा गरेका हुन् । […]

मङ्गलवार, जेठ १५, २०८१

बिर्तामोड । अमेरिकामा बसोबास गर्ने झापालीहरुको साझा संस्था झापाली समाज अमेरिकाको अग्रसरतामा झापा जिल्लाका सामुदायिक विद्यालयमा पढिरहेका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । मंगलवार बिर्तामोडमा ‘भविष्यका कर्णधार छात्रवृत्ति वितरण कार्यक्रम’ आयोजना गरेर उक्त समाजले जिल्ला सहकारी […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । नेपालमा महिला शिक्षकको सङ्ख्या बढ्दै गएको देखिएको छ । अर्थमन्त्री वर्षमान पुनले हिजो सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणले यस्तो तथ्य देखाएको हो । सर्वेक्षणअनुसार शैक्षिक सत्र […]

सोमवार, जेठ १४, २०८१

बिर्तामोड । वीरता लेडी जेसीजले लागूऔषधविरुद्ध विद्यालय तहमा सञ्चालन गरेको विद्यार्थी सचेतना कार्यक्रम अर्जुनधारा–६ स्थित लक्ष्मी माविबाट शुरु गरेको छ । वीरता लेडी जेसीज सन २०२४ की अध्यक्ष मेनुका ओलीका अनुसार विभिन्न विद्यालयका विद्यार्थीलाई लागूऔषधविरुद्ध […]

आइतवार, जेठ १३, २०८१

झापा । खोटाङ–हलेसी पुरी बन्धु समाज काठमाडौंले विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउने उद्देश्यले विद्यार्थीलाई पोशाक वितरण गरेको छ । समाजले हलेसी–तुवाचुङ नगरपालिका–१० स्थित बिजुलेमा रहेको हिम गंगा आधारभूत विद्यालयमा पढिरहेका ४० जना विद्यार्थीलाई पोशाक वितरण […]

आइतवार, जेठ १३, २०८१