कमल । कमल गाउँपालिका–३ केर्खास्थित उद्यमशील महिला जागरण केन्द्रले आयोजना गरेको घरेलु तथा लैंगिक हिंसा विरुद्धको दुई दिवशीय सचेतना गोष्ठि समापन भएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा भएको गोष्ठि कमल–५ स्थित […]
बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले मनोशक्ति, सकारात्मक सोच तथा माटो बचाउ राष्ट्रिय अभियानबारे बजार प्रतिनिधि तथा रिेसेप्सनिस्टहरुका लागि एक दिने उत्प्रेरणामूलक तालिम सञ्चालन गरेको छ । माइण्ड पावर एण्ड करियर डेभलपमेन्ट इन्टरनेशनल […]
काठमाडौं । “विद्यालयमा शिक्षकको दरबन्दी रिक्त नहुँदा पनि विभिन्न पक्षबाट ‘खाली छ’ ? भनेर सोध्ने गरिन्छ ।”, भक्तपुरको सिरुटारस्थित सोमलिङ्गेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक मञ्जु बस्नेतको प्रश्न छ, “ पद खाली भएको अवस्थामा कस्तो परिस्थितिको सामना […]
कमल । झापाको कमल गाउँपालिकाले पालिकास्तरीय सिलाई कटाई तालिम केन्द्रको सुरुवात गरेको छ । पालिकाभरका बेरोजगार महिलालाई उचित तालिम प्रदान गर्ने उद्देश्यले सो तालिम केन्द्र सञ्चालनमा ल्याइएको जनाइएको छ । वर्षैभर नियमितरूपमा सञ्चालन गरिने सिलाई […]
सन् २००६ पछि इङ्ग्ल्यान्डमा १० र ११ वर्षका बालबालिकामा ३० प्रतिशतले मोटोपन बढेको छ। परोपकारी संस्था फुड फाउन्डेसनले गरेको अध्ययनमा आफ्नो तौलसँग सङ्घर्ष गरिरहेका बालबालिकाको सङ्ख्यामा भएको वृद्धिलाई ‘गहिरो चिन्ताजनक’ अवस्था भनेको अन्तर्राष्ट्रिय समाचार संस्था […]
भद्रपुर । भद्रपुर नगरपालिका वडा नं ९ मा पर्ने चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले वनमा आवद्ध महिला उपभोक्ताहरुका लागि दैनिक आवश्यक घरायसी सामान बनाउने तालिम सञ्चालन गरेको छ । वनले वार्षिक कार्यक्रम अनुसार गरिबी न्यूनीकरण […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक हुनेछ, जसमा सैद्धान्तिक […]
काठमाडौं । अबदेखि कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थी पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने भएका छन् । चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई स्नातक […]
काठमाडौं । चिकित्सा शिक्षा आयोगले झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ । मंगलबार आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सम्बन्धन दिने निर्णय गरेको थियो । अब आयोगले काठमाडौं विश्वविद्यालयलाई […]
बिर्तामोड । बिर्तामोडस्थित बीएण्डसी अस्पताललाई चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ । आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा मंगलवार बालुवाटारमा बसेको आयोगको १४ औं बैठकले अदालतको परमादेश अनुसारनै […]