२०८२ चैत १८ बुधवार , ०४:३२:४१ बजे

Sajhamanch

शिक्षा

धरान । धरानको जिरो प्वाइन्ट नजिकै एउटा स्कूल बस दुर्घटना हुँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ। जनकपुरबाट धनकुटाको भेडेटार शैक्षिक भ्रमण आएको बस धरानमा दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको हो । ब्रेक […]

आइतवार, माघ ४, २०८२

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ७ चन्द्रडाँगीस्थित श्री शुक्र माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जाडो मौसममा लगाउने न्यानो कपडा वितरण गरिएको छ । विद्यालयका शिशु कक्षादेखि कक्षा १० सम्म अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई न्यानो कपडा […]

आइतवार, माघ ४, २०८२

झापा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको २०औँ स्थापना दिवस झापामा विविध सामाजिक तथा शैक्षिक कार्यक्रमका साथ मनाइएको छ । सोमबार गोलोक गोवर्धन गौशालाको सभाहलमा आयोजित कार्यक्रममा संस्कृत शिक्षा र पठन संस्कृतिको प्रवर्धनलाई केन्द्रमा […]

सोमवार, पौष २८, २०८२

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ६ स्थित बाल कल्याण आधारभूत विद्यालयले आज एक कार्यक्रमका बीच रजत महोत्सव २०८२ को लोगो तथा वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाईंको अध्यक्षतामा […]

शनिवार, पौष २६, २०८२

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको ‘दिक्तेल बजार सौन्दर्यकरण अभियान’ लाई सहयोग गर्न दिक्तेल बजार आएका काठमाडौँको ललितकला क्याम्पसका विद्यार्थीले विभिन्न प्रकारका चित्र बनाइरहेका छन् । ललितकला क्याम्पस काठमाडौँका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) […]

बिहिवार, पौष २४, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालयमा हुनसक्ने लैङ्गिक हिंसा विरुद्वको सचेतनामुलक कार्यक्रम गरेको छ । नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत पुरुष सञ्जाल मार्फत […]

मङ्गलवार, पौष २२, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका दुधेमा रहेर वित्तीय कारोबार गर्दै आएको आदर्श बचत तथा ऋण सहकारी संस्थाकाले सदस्य विस्तार तथा सदस्य शिक्षा कार्यक्रमलाई तिब्रता दिएको छ । संस्थाले आफ्ना सदस्यहरुलाई चलायमान बनाउन हरेक हप्ता सहकारी […]

मङ्गलवार, पौष २२, २०८२

कञ्चनपुर । अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि कञ्चनपुरको तीनवटा पालिकाका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । बालबालिकालाई चिसोले समस्या हुन थालेपछि लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले विद्यालय बिदा गरेका हुन् । हिजोदेखि […]

मङ्गलवार, पौष २२, २०८२

झापा । निजी तथा आवासीय विद्यालय अर्गनाजेसन नेपाल (प्याब्सन) झापाले यही पौष २४ गते बिर्तामोडमा सांस्कृतिक नृत्य र गायन प्रतिस्पर्धा गराएर ३५औं स्थापना दिवस (प्याब्सन डे) मनाउने भएको छ। प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षतामा […]

सोमवार, पौष २१, २०८२

झापाको बिर्तामोडमा मुख्य कार्यालय रही कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै आइतबार दुईवटा विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । पौष २० गते आइतबार […]

सोमवार, पौष २१, २०८२