शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाम आयोजित गौ संरक्षणको महत्व विषयमा जिल्ला स्तरीय अन्तरपालिका वक्तृत्वकला प्रतियोगितामा बालनिकुञ्ज मावि शिवसताक्षी १०का छात्र झरेन्द्र मिश्र प्रथम भएका छन् । त्यस्तै दोस्रो स्थानमा नमुना अंग्रेजी मावि […]
झापा । देशकै अग्रणी सहकारी संस्थाको रुपमा पहिचान स्थापित गर्न सफल नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आफ्नो आगामी ४ बर्षे रणनीतिक व्यावसायिक योजना अवलम्बन गरेको छ । वि.सं. २०७२ सालमा संस्थाले तर्जुमा गरेको भिजन […]
काठमाडौं । साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता (इन्जिनियरिङ लाइसेन्स) परीक्षामा जम्मा ४७.१७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । बिहीबार नेपाल इन्जिनियरिङ परिषद्ले सार्वजनिक गरेको नतिजा अनुसार ५ हजार ८२१ जना परीक्षार्थी मध्ये दुई […]
झापा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको सन्दर्भ पारेर एनएमसी महिला सशक्तिकरण उपसमितिले जिल्लाका दुई स्थानमा सचेतनामुलक कार्यक्रम गरेको छ । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ नारा दिएर […]
बिर्तामोड । नारी सञ्चार गृह झापाको आयोजना र बिर्तामोड नगरपालिका वडा नं. ६ को सहयोगमा शुक्रबार लैंगिक हिंसाको अवस्था, प्रकृति र कानूनी व्यवस्था विषयक विद्यार्थी लक्षित सचेतनामूलक तालिम सम्पन्न गरिएको छ । लैंगिक हिंसा विरुद्धको […]
कमल । मानिसलाई विभिन्न प्रकारका रोग लाग्नुको कारण हाम्रो खानापान नै कारक रहेको निश्कर्षसहित सोको न्यूनीकरणका लागि झापाको कमल गाउँपालिकाले विभिन्न तालिम सञ्चालन गर्न थालेको छ । गाउँपालिकाले सबै गाउँबासीलाई स्वास्थ्य बनाउने उद्देश्यले प्रत्येक वडामा […]
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१.३६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । काउन्सिलले यही मंसिर १५ गते विभिन्न २५ विधामा लिएको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो । परीक्षामा सहभागी […]
कमल । झापाको कमल गाउँपालिकाले आजबाट बेरोजगार युवालाई लक्षित गरेर ड्राइभिङ्ग तालिमको सुरुवात गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार गाउँपालिकामा रहेका बेरोजगार युवालाई लक्षित गरेर तालिम आयोजना गरिएको जनाइएको छ । […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरका ३ जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । शिक्षा दिवसमा प्रदान गरिदै आएको सो पुरस्कार शिक्षक आन्दोलनका कारण रोकिएको थियो । नगरपालिकाले आफ्नै सभाहलमा बिहीबार एक कार्यक्रमको आयोजना […]
मेचीनगर । मेचीनगर नगरपालिकामा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत वक्तृत्वकला प्रतियोगिता तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ । ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ विषयक वक्तृत्वकला प्रतियोगितामा प्राची कार्की प्रथम, योना […]