काठमाडौं । विद्यालय शिक्षा विधेयकमा ‘मुन्धुम’ शिक्षा पाठ्यक्रममा समेट्न सरोकारवालाहरूले माग गरेका छन् । सोमबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा किराँत सम्बद्ध संघ संस्थाहरूले यस्तो माग राखेका हुन् । किराँत धर्मावलम्बीहरूको ग्रन्थशास्त्रको रूपमा […]
बिर्तामोड । झापामा नेकपा एमालेले पार्टी कामको स्वमूल्याङ्कन गर्ने भएको छ । जिल्ला संगठन विभागले पार्टी नेता र तहगत कमिटी मार्फत मूल्याङ्कनको सुरुवात गरेको हो । आज झापाको क्षेत्र नं. ३ मा जिल्ला कमिटी सदस्यहरुको […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एसोसियसन नेपाल झापाको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। शनिबार शिवसताक्षीको झिलझिलेमा एक कार्यक्रमको आयोजना गर्दै गएको असोजमा निर्वाचित कार्य समितिलाई पद तथा गोपनियताको सपथ […]
काठमाडौं । खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न माग भइरहेका बेला त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज गोरखापत्रमा […]
कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. ६ मा रहेको चम्पापुर माविले विभिन्न सांस्कृतिक कार्यक्रमहरु सहित आफ्नो ६०औं वार्षिकोत्सव तथा अभिभावक भेला मंगलबार सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिनमाया बस्नेतको अध्यक्षतामा आयोजित […]
इजरायली ड्रोन आक्रमणमा परी हमासका एक शीर्ष नेता मारिएका छन्। लेबनानको दक्षिणी बेरुतमा इजरायली ड्रोन हमलामा हमासका वरिष्ठ अधिकारी सालेह अल–अरौरी मारिएको हमासलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।यद्यपि इजरायलले आधिकारिक रूपमा उक्त घटनाको जिम्मेवारी […]
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा विगत तीन महिनादेखि तनावपूर्ण अवस्थामा छ । सम्बन्धनको विषयलाई लिएर प्राध्यापक र विद्यार्थी सङ्गठनहरूले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दा उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले निवासबाट नै विश्वविद्यालय चलाइरहेका छन् । अझ […]
बिर्तामोड । देवी माविद्वारा आयोजित ११ किलोमिटर दूरीको मिनी म्याराथनको उपाधि स्काइ लिम्बू र सुस्मिता राईले जितेका छन् । मिक्लाजुङ ३ पाँचथरका स्काई लिम्बूले निर्धारित दूरी ३९ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्र्थीलाई पूर्ण बनाउन नसक्ने बताएका छन् । यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, खुला गरेर सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षा आवश्यक रहेको […]
दाङ । जनकल्याण माध्यमिक विद्यालय दुधरासका विद्यार्थीले फेरि तुलसीपुर-घोराही सडकखण्ड अवरूद्ध गरेका छन्। सोमबार अपराह्न विद्यालयबाट फर्किएका कक्षा ३ पढ्ने ८ वर्षीय सागर चौधरीको बसको ठक्करबाट मृत्यु भएको थियो। भे १ ख ३६९७ नम्बरको बसले […]