२०८१ पौष २८, आइतवार , ०९:१५:४७ बजे

Sajhamanch

शिक्षा

सिमकोट । चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा गरिएको छ । चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो । जिल्लाको सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर बिदा दिएको छ । […]

आइतवार, पौष २९, २०८०

सल्लेरी । सोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाको २६७ सामुदायिक विद्यालयमध्ये १०१ एक विद्यालयको पठनपाठन बन्द भएको छ । जिल्ला शिक्षा तथा समन्वय एकाइका प्राविधिक सहायक विरमाकुमारी खड्काका अनुसार जिल्लाको […]

शनिवार, पौष २८, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. ५ मा रहेको मङ्गलमय माध्यमिक विद्यालयले आज शुक्रबार एक कार्यक्रमका बीच आफ्नो ५२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पानसमा दिप प्रज्वलन […]

शुक्रवार, पौष २७, २०८०

दमक । झापा, मोरङ र इलामका पालिकाहरुमा क्रियाशील न्यायिक समितिका प्रतिनिधिहरु बीच झापाको दमकमा अन्तरक्रियात्मक प्रशिक्षण सञ्चालन गरिएको छ । पालिकाको न्यायिक समितिमा परेका उजुरीहरु माथि पारदर्शी र सहज ढंगबाट सुनवाई गरी न्यायिक निरुपणमा भइरहेका […]

शुक्रवार, पौष २७, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा पाठ्यक्रम प्रबोधीकरण तथा विषयगत शिक्षक तालिम सञ्चालन भएको छ । नगरका सामुदायिक विद्यालयका शिक्षकहरुलाई शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विषय विज्ञ सहजकर्ताद्वारा प्रबोधीकरण गराइएको हो । शिवसताक्षीको दुधेमा सञ्चालित तीन […]

बिहिवार, पौष २६, २०८०

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने सुझाव दिएको छ। बिहीबारको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि बोर्डको तर्फबाट धारणा राख्दै अध्यक्ष डा.महाश्रम शर्माले एसईई हटाउन नहुने सुझाव दिएका हुन्। ‘एसईई […]

बिहिवार, पौष २६, २०८०

काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए । ‘यो वर्षको एसईई […]

बुधवार, पौष २५, २०८०

बिर्तामोड । नेकपा एमाले झापाले पार्टी कामको लागि जिम्मेवारी लिएका नेता कार्यकर्ताहरुबाट पछिल्लो कार्यकालमा पदीय जिम्मेवारीमा रहेर हालसम्म आफूले के के काम सम्पादन गरियो भन्ने सन्दर्भमा स्वमूल्याङ्कन कार्य सुरु गरेको छ । दुई दिन पहिले […]

मङ्गलवार, पौष २४, २०८०

रौतहट । अत्यधिक जाडो बढेपछि रौतहटका विद्यालयहरू एक साताका लागि बन्द भएको छ। पछिल्लो केहि दिनदेखि तराई मधेशमा शितलहर बढेसँगै बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी एक साताका लागि विद्यालय बन्द गरिएको हो। रौतहटका पाँच पालिकाका विद्यालय […]

मङ्गलवार, पौष २४, २०८०

बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बिर्तामोडको साधारण सभा आज सम्पन्न भएको छ । प्याब्सन बिर्तामोडका अध्यक्ष उत्तम खनालको अध्यक्षतामा आयोजित साधारण सभामा उनले कक्षा ११ र १२ को छात्रवृत्ति पालिकाको निर्देशन बमोजिम […]

सोमवार, पौष २३, २०८०