२०८२ पौष २ बुधवार , १०:१४:४१ बजे

Sajhamanch

शिक्षा

बिर्तामोड । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनुत्तीर्ण भएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो परीक्षामा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने […]

शुक्रवार, असार १४, २०८१

बिर्तामोड । एसईई परीक्षा २०८० मा झापा दमककी कुशिका बस्नेतले ४ जिपीए प्राप्त गरेकी छिन् । दमक नगरपालिकास्थित सिद्धार्थ बोर्डिङ स्कूलकी छात्रा बस्नेतले ४ जिपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाई झापा परीक्षा शाखाका […]

शुक्रवार, असार १४, २०८१

बिर्तामोड । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापाका टेकनाथ सोरेनले सन्थाल समुदायतर्फ अहिलेसम्मकै उत्कृष्ट नतिजा ल्याएका छन् । २०८० को एसईईमा ३.८२ जीपीए अंक प्राप्त गरेर उनी सीमान्तकृत सन्थाल समुदायबाट एसएलसी/एसईई इतिहासमा उच्च […]

शुक्रवार, असार १४, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको एउटा सामुदायिक विद्यालयको २०८० को एसइइको नतिजा शून्य आएको छ । नतिजाअनुसार चन्द्रडाँगीको शुक्र माविको परीक्षाफल शून्य आएको हो । शिवसताक्षी-७ को सो विद्यालयबाट एसइइमा २० जना परीक्षार्थी सहभागी थिए […]

शुक्रवार, असार १४, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले अझै पनि नेपालमा शिक्षा व्यावहारिक हुन नसकेको बताएका छन् । शुक्रवार मदन भण्डारी मेमोरियल कलेजको २३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभामुख घिमिरेले भने, ‘अहिले […]

शुक्रवार, असार १४, २०८१

झापा । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०) ले लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कोशी प्रदेशका ३६ हजार ९३ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय […]

बिहिवार, असार १३, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले बिहीबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा अनिवार्य विषयमै सबैभन्दा धेरै विद्यार्थीले ननग्रेड पाएका छन् । कुनै एउटा विषयमा ननग्रेड पाउने विद्यार्थी पनि कक्षा ११ पढ्न […]

बिहिवार, असार १३, २०८१

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीहरूले अनलाइनबाटै पुनर्योग निवेदन दिन सक्ने भएका छन् । कार्यालयमा विद्यार्थीको चाप घटाउनका लागि यस वर्षदेखि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था मिलाएको राष्ट्रिय परीक्षा बोर्डका […]

बिहिवार, असार १३, २०८१

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० को नतिजा अनुसार अनिवार्य गणित विषयमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या अन्य विषयभन्दा धेरै छ । बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार १ लाख ७७ हजार ९८५ जना विद्यार्थीको गणित विषयमा […]

बिहिवार, असार १३, २०८१

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । आज सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी ९नन ग्रेडेड० आएको छ । […]

बिहिवार, असार १३, २०८१