काठमाडौँ । कोरियन भाषा परीक्षाको मिति तय हुन अझै केहि दिन लाग्ने भएको छ। वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले ईपीएस भाषा परीक्षाको मिति तय हुन अझै समय लाग्ने जनाएको हो। उत्पादनमूलक क्षेत्र manufacturing sector […]
झापा । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि पहल गरिदिन नेकपा एमाले धरान उपमहानगर कमिटीले आग्रह गरेको छ । उपमहानगर कमिटीको अगुवाइमा मंगलबार झापा आएर नेताहरुले यो […]
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त माग गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको हो । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा […]
कमल । झापाको कमल गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिएको छ । अब कमल गाउँपालिका देशको २३औं, कोशी प्रदेशको चौथो र कोशी प्रदेश कै पहिलो बालमैत्री गाउँपालिका बनेको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार […]
काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता लाइसेन्स परीक्षाको अनलाइन फर्म आज (आइतबार)देखि खुला हुँदै छ । परीक्षा आगामी चैत ३ गते हुने छ । पीसीएल र बीएस्सी नर्सहरूलाई छुट्टाछुट्टै फर्म भर्न काउन्सिलले आग्रह […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले एकीकृत पाठ्क्रम (कक्षा १–३) प्रबोधीकरण तालिम गराएको छ । शिवसताक्षी नगरपालिकाको सभाहलमा प्राथमिक तहका सामुदायिक तथा संस्थागत विद्यालयका ३८ जना शिक्षकहरुलाई तीन दिवसीय एकीकृत पाठ्क्रम प्रबोधीकरण तालिम गराएको हो । विद्यालय […]
काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता लाइसेन्स परीक्षा आगामी चैत ३ गते हुने भएको छ । परीक्षाका लागि माघ २१ गते आइतबारदेखि अनलाइन फर्म खुल्ने भएको छ । पीसीएल र बीएस्सी नर्सहरूलाई छुट्टाछुट्टै […]
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोड- १० मा रहेको विराट आधारभूत विद्यालयले स्थापना गरेको पुस्तकालयलाई पुस्तकहरु प्रदान गरेको छ । संस्थाले मङ्लबार विद्यालयमा पुगेर एक संक्षिप्त कार्यक्रमका बिच विद्यार्थी एवम् शिक्षकहरुका लागि […]
कमल । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भौतिक पूर्वाधार कमजोर भएका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उक्सिन नसकेको बताएका छन् । झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयको ५६औं वार्षिकोत्सव […]
काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५१ हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्षा मन्त्रालयको एनओसी शाखाको तथ्यांक अनुसार १ साउनदेखि पुस मसान्तसम्म ५१ हजार ६३७ जनाले एनओसी लिएका […]