बिर्तामोड । यहाँस्थित देवी माध्यमिक विद्यालयले विद्यालय–समुदाय सम्बन्ध कार्यक्रम अन्तर्गत शनिवार बिहान साइकल र्याली निकालेको छ । प्रधानाध्यापक अम्बिका श्रेष्ठका अनुसार विद्यालय प्रांगणबाट शुरु भएको सो र्यालीमा विद्यालयका शिक्षक तथा कर्मचारी गरी २५ जनाले सहभागिता […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले वर्ष २०८१ लाई शैक्षिक उपलब्धि वृद्धि वर्षको रुपमा घोषणा गरेपछि विभिन्न शैक्षिक गतिविधिहरु तीव्र गतिमा सञ्चालन हुन थालेका छन् । यसै वर्षको सुरुवातमै बिर्तामोडको शिक्षा शाखाले बिर्तामोड नगर क्षेत्रभित्रका सबै सामुदायिक […]
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अर्को हप्ताभित्र सार्वजनिक हुने भएको छ । अहिले नतिजा प्रकाशनअघिको तयारी भइरहेको र अर्को हप्ताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ […]
कमल । कमल गाउँपालिका–३ केर्खास्थित उद्यमशील महिला जागरण केन्द्रले आयोजना गरेको घरेलु तथा लैंगिक हिंसा विरुद्धको दुई दिवशीय सचेतना गोष्ठि समापन भएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा भएको गोष्ठि कमल–५ स्थित […]
बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले मनोशक्ति, सकारात्मक सोच तथा माटो बचाउ राष्ट्रिय अभियानबारे बजार प्रतिनिधि तथा रिेसेप्सनिस्टहरुका लागि एक दिने उत्प्रेरणामूलक तालिम सञ्चालन गरेको छ । माइण्ड पावर एण्ड करियर डेभलपमेन्ट इन्टरनेशनल […]
काठमाडौं । “विद्यालयमा शिक्षकको दरबन्दी रिक्त नहुँदा पनि विभिन्न पक्षबाट ‘खाली छ’ ? भनेर सोध्ने गरिन्छ ।”, भक्तपुरको सिरुटारस्थित सोमलिङ्गेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक मञ्जु बस्नेतको प्रश्न छ, “ पद खाली भएको अवस्थामा कस्तो परिस्थितिको सामना […]
कमल । झापाको कमल गाउँपालिकाले पालिकास्तरीय सिलाई कटाई तालिम केन्द्रको सुरुवात गरेको छ । पालिकाभरका बेरोजगार महिलालाई उचित तालिम प्रदान गर्ने उद्देश्यले सो तालिम केन्द्र सञ्चालनमा ल्याइएको जनाइएको छ । वर्षैभर नियमितरूपमा सञ्चालन गरिने सिलाई […]
सन् २००६ पछि इङ्ग्ल्यान्डमा १० र ११ वर्षका बालबालिकामा ३० प्रतिशतले मोटोपन बढेको छ। परोपकारी संस्था फुड फाउन्डेसनले गरेको अध्ययनमा आफ्नो तौलसँग सङ्घर्ष गरिरहेका बालबालिकाको सङ्ख्यामा भएको वृद्धिलाई ‘गहिरो चिन्ताजनक’ अवस्था भनेको अन्तर्राष्ट्रिय समाचार संस्था […]
भद्रपुर । भद्रपुर नगरपालिका वडा नं ९ मा पर्ने चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले वनमा आवद्ध महिला उपभोक्ताहरुका लागि दैनिक आवश्यक घरायसी सामान बनाउने तालिम सञ्चालन गरेको छ । वनले वार्षिक कार्यक्रम अनुसार गरिबी न्यूनीकरण […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक हुनेछ, जसमा सैद्धान्तिक […]