२०८२ फागुन ४ सोमवार , ०९:५३:०८ बजे

Sajhamanch

शिक्षा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्‍याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन्। राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्दै […]

बुधवार, असोज २, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको क्षेत्रमा पछाडि परेको बताएका छन्। राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालीहरू शिक्षा क्षेत्रमा पछाडि परेको बताएका हुन। ‘हामी शिक्षा पछाडि परेका छौ। सीपमा पछाडि […]

बुधवार, असोज २, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसर वितरण गर्नुपर्नेमा जोड दिएका छन् । उनले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा […]

बुधवार, असोज २, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा आज विभिन्न पदक पाउनेको नाम सार्वजनिक गर्ने भएको छ । तर विद्या भूषण पाउनेहरूको नाम कार्यक्रम पुस्तिकामा मात्रै प्रकाशित गर्ने मन्त्रालयले जनाएको छ । […]

बुधवार, असोज २, २०८१

झापा। मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक पुण्य खरेलको निधन भएको छ । विगत लामो समयदेखि मेची बहुमुखी क्याम्पसमा सेवारत खरेल यही आउँदो फागुन महिनामा निवृत्त हुँदै थिए । खरेलको आज बिहान हृदयघातका कारण निधन भएको हो […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले डिजिटल साक्षरता विकास गर्नुपर्नेमा जोड दिएकी छन् । आजको विज्ञान प्रविधिको युगमा नेपालका समस्त वैज्ञानिकले आधुनिक प्रविधि र रैथाने प्रविधिलाई एकसाथ प्रवर्द्धन गरी राष्ट्रिय उत्पादन बढाउनुपर्नेमा जोड […]

मङ्गलवार, असोज १, २०८१

बिर्तामोड । झापाको बिर्तामोड बसपार्कमा रहेको पाथिभरा इन्जिनियरिङ कलेजमा आजदेखि ओभरसियर कक्षाहरुका लागि भर्ना फारम खुलेको छ । एसइइ उत्तीर्ण विद्यार्थीका लागि सिभिल ओभरसियर, कम्प्युटर ओभरसियर र इलेक्ट्रिकल ओभरसियर कक्षाहरु सञ्चालन हुने आज भएको पत्रकार […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । भोलि हुने राष्ट्रिय शिक्षा दिवसको तयारी पुरा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसको आवश्यक तयारी पुरा भएको जनाएको हो । यो वर्ष ‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकताः साझेदारी र […]

मङ्गलवार, असोज १, २०८१

भद्रपुर । नेपाल अर्बुद रोग निवारण संस्थाको ४२औं स्थापना दिवसको अवसर पारेर चन्द्रगढीमा आज क्यान्सर सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाका सभापति अम्बिकाप्रसाद ढकालको अध्यक्षता तथा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका डा. आलोक ठाकुरको सहजीकरणमा […]

सोमवार, भदौ ३१, २०८१

बिर्तामोड । यहाँस्थित इन्भेन्चर एजुकेशन एकाडेमीले ६०औं बाल दिवसको अवसरमा शुक्रबार आफ्ना विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने खालका विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने नारा दिइएको यस वर्षको […]

शनिवार, भदौ २९, २०८१