काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रहपछि त्रिभुवन विश्वविद्यालयले आज एक सूचना निकालेर मौका परीक्षाबारे जानकारी गराएको हो । […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार एसईईको ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा २ लाख १० हजार […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूको गुणस्तर सुधार्नका लागि हिजादेखि शुरू गरेको अन्तरक्रिया आज पनि चलेको छ । आज शिक्षमन्त्री विद्या भट्टराईको उपस्थितिमा राष्ट्रिय योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोग र मध्य पश्चिम […]
काठमाडौ । नेपाली इन्जिनियरहरुको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल कदमी लिएकोे छ । नेपालका शैक्षिक संस्थाबाट उच्च शिक्षा लिए पनि अन्तर्राष्ट्रिय सम्बन्धन र स्वीकृति नपाइरहेको अवस्थामा मन्त्रालयले अग्रसरता लिएको हो […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षक दरबन्दी मिलान गर्न कार्यदल बनाउने बताएकी छन्। शिक्षा पत्रकार समाजको चौथो बार्षिकोत्सव कार्यक्रममा बोल्दै भट्टराईले सामुदायिक विद्यालयको दरबन्दीको मिलान गर्न अध्यावधिक विवरणसहित सुझाव दिन कार्यदल गठन […]
झापा । झापाली शिक्षकहरुले सञ्चालन गरेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा आज बिर्तामोडमा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा आयोजित साधारणसभा समारोह नेपाल बचत तथा ऋण […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका तीनजना शिक्षकलाई राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवस २०८१ को अवसरमा पुरस्कृत गरेको छ । पुरस्कृत हुने उत्कृष्ट शिक्षकहरुमा माध्यमिक तहबाट महेन्द्ररत्न माविका तुलसीराम खरेल, […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्ने बताएकी छन् । आइतबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त ऐन छिटो पारित गर्ने सरकारको तयारी रहेको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन्। राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्दै […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको क्षेत्रमा पछाडि परेको बताएका छन्। राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालीहरू शिक्षा क्षेत्रमा पछाडि परेको बताएका हुन। ‘हामी शिक्षा पछाडि परेका छौ। सीपमा पछाडि […]