काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले वार्षिक कार्यतालिका निर्धारण गरेर सोहीअनुसार परीक्षा सञ्चालन गर्न र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएकी छन्। त्रिविद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले वार्षिक कार्यतालिका निर्धारण गर्न […]
मेचीनगर । मेचीनगर नगरपालिकाका ३ वटा वडामा सञ्चालित वित्तीय साक्षरता र मनोसामाजिक परामर्श सम्बन्धी २१ हप्ते कक्षा समापन भएको छ । वैदेशिक रोजगारमा रहेका व्यक्ति र तिनका परिवारलाई लक्षित गरी नगरले ४ वटा वडामा शुरु […]
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (अनुसन्धान तथा गुणस्तर सुधार शाखा) ले प्रारम्भिक बालविकास केन्द्रदेखि कक्षा १० सम्मको नयाँ विद्यार्थी भर्ना विवरण पठाउन अनुरोध गरेको छ। केन्द्रले यही वैशाख २३ गते सबै शिक्षा […]
काठमाडौं । मानिसलाई आफूसँग एकाकार गर्दै ईश्वरीय तत्वसँग साक्षात्कार गराउने लय विज्ञान कार्यक्रम आइतवारदेखि शुरु भएको छ । जीवन विज्ञानको आयोजनामा वैशाख २३ गतेदेखि काठमाडौंको बानेश्वरमा शुरु भएको ७ दिवशीय ध्यान साधनामुखी कार्यक्रममा जीवन विकास […]
बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी […]
काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतका विद्यालयमा आज बिदा दिइएको छ । महानगरपालिकाको शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गरेर आज सार्वजनिक बिदा भएको जानकारी दिएको हो । काठमाडौं महानगरबाहेकका अरु पालिकाले भने विद्यालयमा बिदा दिनेबारे जानकारी गराएका […]
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारी गर्ने निर्णय […]
काठमाडौं । सहभागीलाई स्वबोध गराउँदै एकसाता लामो साधनामुखी कार्यक्रम बोध विज्ञान शनिवार समापन भएको छ । जीवन विज्ञानको आयोजनामा वैशाख १६ गतेदेखि काठमाडौंको बानेश्वरमा शुरु ध्यान साधना सम्बन्धी सो कार्यक्रममा जीवन विकास विशेषज्ञ श्रद्धेय रमेश […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । महानगरले तयारी कक्षामा सहभागी हुन इच्छुकलाई आवेदन माग पनि गरेको छ । महानगरभित्र स्थायी बसोबास भएका विद्यार्थीका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन […]
काठमाडौं । लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी शुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयमा हुने गोष्ठीमा विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाको सान्दर्भिकता विषयमा विभिन्न देशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नु हुने र त्यसमाथि […]