झापा । बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८१/८२ को कार्तिक मसान्तको लक्ष्य तथा कार्यान्वयनको अवस्थाबारे तीन दिवसीय समीक्षा बैठक सम्पन्न गरेको छ। संस्थाले मङ्सिर २० गते दमकमा, मङ्सिर २३ गते भद्रपुरमा […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. ६ स्थित साउथपोल एजुकेशनल फाउण्डेसनले आफ्नो वार्षिकोत्सवमा आज चर्चित लोकगायक सीताराम ताजपुरियालाई सम्मान गरेको छ । ‘गौरादहको बजारैमा माया हाम्रो बस्यो’ बोलको लोकगीतका गायक ताजपुरियालाई खादा तथा सम्मान […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत ३० जना कर्मचारीहरुलाई कम्प्युटर सम्बन्धी दुई दिवसीय आधारभूत हार्डवेयर तथा नेटवर्किङ्ग तालिम प्रदान गरिएको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजनामा मंसिर २० र २१ गते […]
कमल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कमलमा पालिका स्तरीय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ । दुई दिवसीय कार्यक्रम अन्तरगत पहिलो दिन राष्ट्रिय र साँस्कृतिक नृत्य प्रतियोगिता गरिएको थियो भने दोस्रो दिन […]
शिवसताक्षी । असल संस्कार र समृद्धिका लागि एनएमसी भन्ने मूल नारालाई आत्मसाथ गर्दै नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले लैंगिक हिंसा विरुद्धको सचेतना तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत माई […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधि, विद्यालय,बालविकास र परम्परागत विद्यालयलाई व्यवस्थित गर्न तत्काल विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने आवश्यकता रहेको बताएकी छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति […]
कमल । अन्तर्राष्ट्रिय गुणस्तर सर्कलका विद्यार्थीहरुको सम्मेलन (कन्भेन्सन अन स्टुडेण्ट)मा भाग लिन आइतवार साँझ नेपाली विद्यार्थी र शिक्षकहरुको टोली भारतको लखनउ प्रस्थान गरेको छ । विश्वकै ठूलो विद्यालय सिटी मन्टेश्वरी स्कूल लखनउमा आयोजना गरिएको सम्मेलनमा […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ को विरानस्थित लक्ष्मी आधारभूत विद्यालयमा १० लाख रुपैयाँको अक्षयकोष जम्मा भएको छ । बिर्तामोड १ निवासी विष्णुप्रसाद भेटवाल र अमरदिप भेटवालले आइतबार सो विद्यालयमा आयोजित कार्यक्रममा दुईपक्षीय करारनामामा […]
भद्रपुर । रुद्र–गौरी श्री अम्बिका ओली प्रतिष्ठान झापाले आज हिमाली मावि भद्रपुरका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले आज आइतबार विद्यालय परिसरमा शैक्षिक सहयोग कार्यक्रम अन्तरगत यहाँका १०० जना विद्यार्थीलाई ट्रयाक सुट वितरण […]
झापा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) झापाले खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिता मंसिर २२ गतेबाट सुरु हुने हिसान झापाका सचिव देबेन्द्र हुमागाईंले जानकारी दिए । हिसान झापामा […]