बिर्तामोड । यहाँस्थित महेन्द्ररत्न माविमा गठित एनएमसी स्टुडेन्ट सेभिङ क्लबमा आबद्ध एवं अन्य विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण एवं विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को युवा तथा विद्यार्थी सरोकार […]
बिर्तामोड । वीरता लेडी जेसीजले आयोजना गरेको प्रभावकारी भाषण कलासम्बन्धी एक दिवशीय तालिम समापन भएको छ । समुदायका महिलाहरूको व्यक्तित्व विकास गर्ने मूल उद्देश्यले शुरु गरिएको तालिम समापन भएको हो । वीरता जेसीजका पूर्वअध्यक्ष विनोद […]
भद्रपुर । भद्रपुर नगरपालिकाले बाल अधिकार तथा बाल संरक्षणसम्बन्धी एक दिवशीय अभिमुखीकरण आयोजना गरेको छ । उपप्रमुख राधा कार्कीको अध्यक्षता तथा नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा नगरका विद्यालय र वडास्तरीय बाल क्लबमा आबद्ध बालबालिका र […]
कमल । कमल गाउँपालिकामा बैठक सञ्चालन तथा माइन्युट लेखनसम्बन्धी तीन दिवशीय तालिम बिहीवारबाट शुरु भएको छ । सो पालिका–३ स्थित मेची सामुदायिक सिकाई केन्द्रको आयोजनामा वडा नम्बर ५ स्थित मङ्गलमय माविको सभाहलमा उक्त तालिम शुरु […]
झापा । संखुवासभामा प्रधानध्यापकले आफ्नै विद्यार्थी कुटेको तथ्य सार्वजनिक भएको छ। संखुवासभाको धर्मदेबि नगरपालिका ६ मा बस्ने शिवराज निरौलालाई महेन्द्र ज्योति माध्यमिक बिद्यालयका प्रधानध्यापक राजेन्द्र खत्रीले मंगलबार कुटपिट गरेका हुन्। न्याय पाउ भन्दै विद्यार्थी निरौलाले […]
भद्रपुर । सचेतना युवा समूह झापाले सरकारी विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने माग राख्दै भद्रपुर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । युवा समूहका बिकिन काम्बाङ लिम्बुसहित नगरपालिका पुगेका टोलीले भद्रपुर नगर प्रमुख […]
कमल । कमल गाउँपालिका–६ की विमला बराईलीलाई यतिबेला फुर्सद निकाल्न धौ–धौ छ । एक वर्षअघि कपडा सिलाई बुनाईको सामान्य व्यवसाय शुरु गरेकी उनलाई व्यावसायिक रुपमा कपडाको सिलाई बुनाई थालेदेखि फुर्सद हुनै छोडेको हो । “यसरी […]
मेचीनगर । मेचीनगर–९, धुलाबारीस्थित कन्भेन्ट अंग्रेजी विद्यालयले आयोजना गरेको चित्रकला प्रतियोगितामा ४ जना विद्यार्थी प्रथम भएका छन् । अतिरिक्त क्रियाकलाप अन्तर्गत गरिएको सो प्रतियोगिताका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई चारवटा समूहमा विभाजन गरिएको […]
काठमाडौं । ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ एकल प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंलाई शिक्षामन्त्री सुमना श्रेष्ठले भेटेकी छन् । प्रदर्शनस्थल माइतीघर चापागाईंलाई भेटेर पुगेर शिक्षामन्त्री सुमनाले […]
कमल । कमल गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि सञ्चालित क्षमता अभिवृद्धि सम्बन्धी तालिम समापन भएको छ । तालिममा न्यायिक समितिमा आएका उजुरीपछि दुवै पक्षको हित हुनेगरी मेलमिलाप गराउने सन्दर्भमा मेलमिलापकर्ताहरुलाई प्रशिक्षण दिइएको छ । तालिममा वडा अध्यक्ष, […]