२०८१ पौष २७, शनिवार , ११:५१:०९ बजे

Sajhamanch

शिक्षा

अर्जुनधारा । १७ औं गणतन्त्र दिवशको सन्दर्भ पारेर कालिका संस्कृत विद्यापीठमा अध्ययनरत विद्यार्थीहरुले अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेका छन् । सो प्रतियोगितामा चार समूहले भाग लिएका थिए । प्रतियोगितामा गणेश निरौला नेतृत्वको मधेश […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा विद्यालय शिक्षामा प्रदान गरिने छात्रवृत्तिका लागि ६० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण प्रस्तुत गर्दै विद्यालय तहमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि ६० […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ‘साथीबाट सिक्ने साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलवार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी वर्ष कार्यक्रम लागू गर्ने घोषणा गरेका हुन् । […]

मङ्गलवार, जेठ १५, २०८१

बिर्तामोड । अमेरिकामा बसोबास गर्ने झापालीहरुको साझा संस्था झापाली समाज अमेरिकाको अग्रसरतामा झापा जिल्लाका सामुदायिक विद्यालयमा पढिरहेका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । मंगलवार बिर्तामोडमा ‘भविष्यका कर्णधार छात्रवृत्ति वितरण कार्यक्रम’ आयोजना गरेर उक्त समाजले जिल्ला सहकारी […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । नेपालमा महिला शिक्षकको सङ्ख्या बढ्दै गएको देखिएको छ । अर्थमन्त्री वर्षमान पुनले हिजो सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणले यस्तो तथ्य देखाएको हो । सर्वेक्षणअनुसार शैक्षिक सत्र […]

सोमवार, जेठ १४, २०८१

बिर्तामोड । वीरता लेडी जेसीजले लागूऔषधविरुद्ध विद्यालय तहमा सञ्चालन गरेको विद्यार्थी सचेतना कार्यक्रम अर्जुनधारा–६ स्थित लक्ष्मी माविबाट शुरु गरेको छ । वीरता लेडी जेसीज सन २०२४ की अध्यक्ष मेनुका ओलीका अनुसार विभिन्न विद्यालयका विद्यार्थीलाई लागूऔषधविरुद्ध […]

आइतवार, जेठ १३, २०८१

झापा । खोटाङ–हलेसी पुरी बन्धु समाज काठमाडौंले विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउने उद्देश्यले विद्यार्थीलाई पोशाक वितरण गरेको छ । समाजले हलेसी–तुवाचुङ नगरपालिका–१० स्थित बिजुलेमा रहेको हिम गंगा आधारभूत विद्यालयमा पढिरहेका ४० जना विद्यार्थीलाई पोशाक वितरण […]

आइतवार, जेठ १३, २०८१

कचनकवल । झापाको कचनकवलस्थित पथरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक गुणनाथ गुरागाईँविरुद्ध उजुरी परेको छ । गत चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा गम्भीर लापरबाही गरेको भन्दै प्रधानाध्यापक गुरागाईँविरुद्ध कचनकवल गाउँपालिकामा उजुरी परेको हो […]

आइतवार, जेठ १३, २०८१

कमल । प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान) झापाको शनिवार सम्पन्न प्रथम जिल्लास्तरीय भेलाबाट अध्यक्षमा रुकमान सुब्बा सर्वसम्मत चयन भएका छन् । जिल्लाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू आबद्ध पानको जिल्लास्तरीय भेलाले सुब्बाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत […]

शनिवार, जेठ १२, २०८१

कमल । कमल गाउँपालिका–३ स्थित मेची सामुदायिक सिकाइ केन्द्रले आयोजना गरेको बैठक सञ्चालन तथा माइन्युट लेखनसम्बन्धी तालिम शनिवार समापन भएको छ । कमल–५ स्थित मंगलमय माविको सभाहलमा सञ्चालित तीन दिवशीय सो तालिममा उक्त पालिकाको वडा […]

शनिवार, जेठ १२, २०८१