२०८१ पौष २७, शनिवार , ०९:०१:१९ बजे

Sajhamanch

शिक्षा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री […]

शुक्रवार, जेठ १८, २०८१

भद्रपुर । विद्यालयमा अध्ययनरत भद्रपुरका किशोरीहरूलाई जीवन उपयोगी सीपसम्बन्धी आत्मरक्षा तालिम दिइएको छ । भद्रपुर नगरपालिकाले तीन चरणमा नगरका १६५ जना किशोरीहरूलाई आत्मरक्षा तालिम दिएको जनाइएको छ । सामाजिक विकास शाखाले भद्रपुर- २ स्थित राधाकृष्ण […]

शुक्रवार, जेठ १८, २०८१

अर्जुनधारा। झापाको अर्जुनधाराले यहाँका शिक्षकलाई एकीकृत पाठ्यक्रमा आधारित १० दिने प्रमाणीकरण तालिम दिन थालेको छ । नगरको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शिक्षक पेशागत विकासका लागि दोस्रो चरणको उक्त तालिम दिन थालेको हो । […]

शुक्रवार, जेठ १८, २०८१

धनगढी । गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।उपमहानगरपालिकाले भोलि, शुक्रबारदेखि लागू हुनेगरी २४ जेठसम्म बिदा दिएको हो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खातीले सूचना जारी गर्दै बर्खे बिदाबाट […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णय अनुसार सहसचिव अर्याल बोर्डको सदस्य सचिवमा नियुक्त भएका हुन् । अर्याल यस अघि कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौं । सुर्खेतको वीरेन्द्र‍नगर नगरपालिकाले प्रारम्भिक बालविकास सजकर्ता (ईसीडी) शिक्षकलाई शैक्षिक सामग्री निर्माण तालिम दिएको छ। प्रारम्भिक बालविकास सहजकर्तालाई वीरेन्द्रनगर नगरपालिकाले तीन दिने शैक्षिक सामग्री निर्माण तालिम दिएको ईसीडी शिक्षक निर्मला सुवेदीले बताइन्। उक्त तालिममा […]

बिहिवार, जेठ १७, २०८१

जनकपुरधाम । अत्यधिक गर्मी बढेपछि जनकपुरधामका विद्यालयहरु ऋाजदेखि पाँच दिनका लागि बन्द भएको छ । जनकपुरधाम उपमहानगरपालिकाले गर्मीलाई मध्यनजर गर्दै आजदेखि जेठ २१ गतेसम्मका लागि विद्यालयहरुमा बिदा दिएको हो । उपमहानगरपालिकाले बुधबार एक विज्ञप्ती जारी […]

बिहिवार, जेठ १७, २०८१

विराटनगर । इटहरी उपमहानगरपालिकाले गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिएको छ । नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार १७ र १८ जेठमा विद्यालय बन्द हुनेछ । केही दिनयता गर्मी बढेको र गर्मीका बेला विद्यार्थीहरु समस्यामा […]

बुधवार, जेठ १६, २०८१

मेचीनगर । धुलाबारीस्थित इस्ट होराइजन अंग्रेजी आवाशिय माविकी छात्रा अभिषा घिमिरेले ‘प्रादेशिक विद्यार्थी ललितकला पुरस्कार’ पाएकी छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ मा सहभागी उनी सो पुरस्कारबाट पुरस्कृत भएकी हुन् । […]

बुधवार, जेठ १६, २०८१

विराटनगर । गर्मी अत्यधिक बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयलाई सिलिङ पङ्खा उपलब्ध गराएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ६१ सामुदायिक विद्यालयलाई पहिलो चरणमा पाँच सय थान सिलिङ पङ्खा उपलब्ध गराएको महानगरले जनाएको छ […]

बुधवार, जेठ १६, २०८१