मेचीनगर । मेचीनगर–९ स्थित उपभोक्ता महिला कृषि सहकारी संस्थाले आत्मरक्षासम्बन्धी दुई दिवशीय तालिम शुरु गरेको छ । मेचीनगर–९ स्थित कविशिरोमणि माविको सभाहलमा बिहीवारबाट शुरु सो तालिमको उद्घाटन मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले गरेकी छन् । […]
शिवसताक्षी । झापा शिवसताक्षी ७ स्थित बाल सेवा आधारभूत विद्यालया विद्यार्थीहरुले नगर प्रमुखलाई गहकिला प्रश्न सोधेका छन् । विद्यार्थी सँग मेयर तथा सीप मुलक व्यवहारिक शिक्षा प्रवद्र्धन कार्यक्रममा बालसेवा आधारभूत विद्यालयका विद्यार्थीहरुले दर्विला र गहकिला […]
दाङ । रुकुम पश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–१० पेउघाका ४६ वर्षीय शिक्षक भद्रबहादुर खड्काको मृत्यु भएको हो।बुधबार विद्यालयबाट घर फर्किएपछि उनी खेतमा कुलोबाट पानी सिँचाइका लागि गएका थिए। रुकुम […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राहरूलाई उपलब्ध गराउने स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्न विभिन्न सरोकारवाला र विज्ञहरूसँग छलफल गरेको छ। नेपाल सरकारले स्थानीय तह मार्फत सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि निःशुल्क […]
बिर्तामोड। बिर्तामोड नगरपालिका वडा नं. १० मा उदघोषण, माइन्युट लेखन तथा फरदर करियर सम्बन्धी तालिम शुरु भएको छ । बिर्तामोड नगरपालिका वडा नं. १० को आर्थिक सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा एसईई र […]
मेचीनगर । मेचीनगरमा वडास्तरीय मेलमिलाप सहजकर्ता पुनर्ताजगी प्रशिक्षण कार्यक्रम मंगलवारदेखि शुरु भएको छ । दुई दिवशीय वडास्तरीय मेलमिलाप सहजकर्ता पुनर्ताजगी प्रशिक्षणको उद्घाटन नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । मेचीनगर उपप्रमुख तथा न्यायिक समिति संयोजक मीना […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नागरिकका गुनासा छिटो सम्बोधन गर्न प्रशासन महाशाखाका प्रमुख सहसचिव सुमन घिमिरेको नेतृत्वमा शासकीय सुधार एकाइ गठन भएको छ। सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा २९ बमोजिम […]
काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राहत दरबन्दीमा विद्यालय शिक्षकमा जागिर खाएका अशोककुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बलवा नगरपालिका वडा नं. ९ धमौरास्थित राष्ट्रिय प्राथमिक […]
कमल । नेपाल राष्ट्रिय शिक्षक संगठन कमल गाउँ कमिटीले शनिवार चौथो गाउँ परिषद् भेला आयोजना गरेको छ । भेलामा संगठनका केन्द्रीय सदस्य बुद्धिमान कार्कीले शिक्षाको विकासका लागि समाजवाद उन्मुख अग्रगमनकारी नीति अझै बन्न नसकेको बताए […]
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को नाममा काठमाडौंभित्र रहेका जग्गाको खोजी गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले त्रिविको जग्गा, भवन लगायत अचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको […]