मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । नगरपालिकाले सहिद विरेन राजवंशी छात्रवृत्ति कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँ विनियोजन गरी नगरका ९ वटा सामुदायिक विद्यालयका […]
स्याङ्जा । स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ । व्यवहारिक सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताएका हुन् । […]
अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिकाका दुई वटा सामुदायिक विद्यालयमा अध्ययनरत ४६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । अर्जुनधारा–९ को कालिस्थान माध्यमिक विद्यालय र अर्जुनधारा–१० को सिंहबाहिनी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आज शैक्षिक सामाग्री वितरण […]
ताप्लेजुङ । जिल्लाका सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने उद्देश्यले आठराई त्रिवेणी गाउँपालिकाले १३ बुँदे शैक्षिक घोषणापत्र जारी गरेर अभियान सुरु गरेको छ । पालिकाले शैक्षिक भेला गरी समुदायिक विद्यालयहरूको शैक्षिकस्तर सुधार अभियान सुरु गरेको गाउँपालिका […]
बनियानी । झापाको कचनकवल गाउँपालिकाले उत्कृष्ट दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई र प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र सुमनले संयुक्त रुपमा उनीहरुलाई छात्रवृत्ति प्रदान गरेका हुन । […]
मेचीनगर । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले काँकरभिट्टामा बिट लगाउने, व्याग र झोला बनाउने तालिम शुरु गरिएको छ । मेचीनगर नगरपालिका कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरको सहकार्यमा शनिवारबाट शुरु सो तालिमको […]
कमल । कमल गाउँपालिकाको केर्खामा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । कुइनेटो मिडिया प्रालिको आयोजना तथा कमल गाउँपालिका ३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । आज शनिबारबाट सुरु भएको तालिम […]
बिर्तामोड । बाह्रदशी जेसीजले बाह्रदशी गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा पढिरहेका १७ जना विद्यार्थीको अभिभावकत्व लिएको छ । जेसीजको दिगो विकास कार्यक्रम अन्तर्गत विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्ने गरी जेसीजले यसवर्ष १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने कुरा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन(२०७५ मै उल्लेख भएको र अहिले कार्यान्वयन मात्र गरेको बताएकी छन्। शिक्षा मन्त्रालयमा बुधबार आयोगका पदाधिकारीसँग […]
इलाम । इलामको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ। गाउँ कार्यपालिका बिहीबारको बैठकले उक्त निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार शिक्षक आ-आफ्ना पेसागत संघसंगठनमा आबद्ध भएपनि कुनै राजनीतिक दलको सदस्यता लिन, […]