मेचीनगर । मेचीनगर सञ्चार प्रतिष्ठानले आयोजना गरेको विकास पत्रकारितासम्बन्धी दुई दिवशीय तालिम आज (आइतवार) समापन भएको छ । तालिम समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथि नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद […]
काठमाडौं । नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले नेपालमा एक दिने शैक्षिक प्रदर्शनी आयोजना गर्ने भएको छ । प्रदर्शनीको असार ४ गते मंगलबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले […]
भद्रपुर । भद्रपुरस्थित ओमसाई पाथीभारा हस्पिटलले बिरामीको स्वास्थ्य सुरक्षा र भरपर्दो सेवालाई थप प्रभावकारी बनाउन नर्सिङ कर्मचारीहरुलाई नर्स सेवा सम्बन्धी आधारभूत तालिम दिएको छ । नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन (एनसीसीडीएफ)को सहकार्यमा हस्पिटलमा कार्यरत ४० […]
बिर्तामोड । बिर्तामोड–५ स्थित न्यूटन्स एजुकेशन एकाडेमीमा गठित न्यूटन्स बाल क्लबको चौथो अधिवेशनबाट अध्यक्षमा अन्स न्यौपाने सर्वसम्मत चयन भएका छन् । पुनर्गठित क्लबको उपाध्यक्षमा सोनाली विमली, सचिवमा न्यूसन थापा, सह–सचिवमा युवराज ल्वागुन र कोषाध्यक्षमा केबिसा […]
भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले संघीय शिक्षा मन्त्रालयले जारी गरेको शिक्षक कर्मचारीको सेवा सुविधासम्बन्धी निर्देशन अनिवार्य कार्यान्वयन गर्न स्थानीय सरकारलाई आग्रह गरेको छ । जिल्ला भेलापछि सार्वजनिक गरेको विज्ञप्तिअनुसार इस्टुले वर्तमान संविधान […]
कमल । कमल गाउँपालिकाले शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितका अध्यक्षसहित तीन दर्जन बढीलाई सम्मान गरेको छ । वार्षिक कार्यसम्पादन मूल्यांकनका आधारमा शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समितका अध्यक्ष सम्मानित भएका हुन् । सो पालिकाको […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को एसईई परीक्षा ६ चैतदेखि सुरु हुने बताएको छ । परीक्षा बोर्डले सार्वजनिक गर्ने तयारी गरेको २०८१/८२ को क्यालेन्डरअनुसार २०८२ को वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन […]
मेचीनगर । देशभरका पालिकाहरुमध्ये पहिलोपटक मेचीनगरमा आयोजना गरिएको युवा लक्षित नवप्रवर्तन कार्यक्रम प्रथम मेचीनगर ‘आइडिया हन्ट’ समापन भएको छ । मेचीनगर युवा परिषद्को आयोजना तथा मेचीनगर नगरपालिकाको संयोजनमा बुधवारबाट शुरु दुईदिवशीय कार्यक्रम बिहीवार सकिएको हो […]
बिर्तामोड । इन्द्रचन्द्र क्याम्पस बिर्तामोडले विद्यार्थी कल्याण अक्षयकोष स्थापना गर्ने भएको छ । बिर्तामोड–६ मा रहेको क्याम्पसले जेहेन्दार, विपन्न, सिमान्तकृत, द्वन्द्व पीडित एवम् दलित विद्यार्थीहरुको शैक्षिक यात्रालाई उत्प्रेरणा प्रदान गर्न अक्षयकोषको स्थापना गर्न लागिएको क्याम्पस […]
कमल। कमल गाउँपालिकाले सो पालिकाभित्र स्थायी बसोबास गरी विभिन्न शिक्षण संस्थामा उच्च शिक्षा लिइरहेका दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । गाउँपालिका अन्तर्गत शिक्षा शाखाले चालु आर्थिक वर्षमा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उच्च शिक्षा […]