२०८२ भदौ ४, बुधवार , ०६:४७:०३ बजे

Sajhamanch

शिक्षा

कमल । कमल गाउँपालिका स्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु गरिएको छ । कमल ३ स्थित केर्खा खेल मैदानमा आयोजित प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरेका हुन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता […]

शनिवार, फागुन ३, २०८१

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सूचना जारी गरी २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को परीक्षातालिका सार्वजानिक गरेको हो। बोर्डका अनुसार साधारण र परम्परागत एवं प्राविधिक […]

शुक्रवार, फागुन २, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा ३ हजार १३५ जना किशोरीले एचपीभी खोप लगाएका छन् । खोप अभियानका क्रममा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप उक्त संख्याका किशोरीलाई लगाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । तथ्याङ्क […]

बिहिवार, फागुन १, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ७ व्याङ्गडाँडास्थित श्री भगवती माध्यमिक विद्यालयले बुधबार आफ्नो ६२औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले वार्षिकोत्सवकै अवसरमा दुई जना अवकाशप्राप्त समेत ४ जना शिक्षकहरुलाई सम्मान गरेको छ । विद्यालयमा लामो […]

बिहिवार, फागुन १, २०८१

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले विभिन्न समुदायका छात्रहरूलाई सशक्त र आत्मनिर्भर बनाउने उद्देश्यले ५ करोड बढीको छात्रवृत्ति दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ […]

बुधवार, माघ ३०, २०८१

बिर्तामोड । यहाँस्थित इन्भेचर एजुकेशन एकाडेमीले विविध सांस्कृतिक कार्यक्रम गरी सोमबार विद्यालयको १३औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नितेश बस्तेनको अध्यक्षसमा आयोजित वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन […]

मङ्गलवार, माघ २९, २०८१

भद्रपुर । अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक पुरूषोत्तम खरेलले माघ २६ गतेको जन्मदिनलाई विशेष दिन मानेर आइतबार आफ्नो विद्यालयका उत्कृष्ट विद्यार्थी सम्मान गरेका छन् । प्रअ खरेलले आफैँले स्थापना गरेको लक्ष्मी–ललिता खरेल अक्षय कोष मार्फत उत्कृष्ट […]

सोमवार, माघ २८, २०८१

सरोज भट्टराई शिवसताक्षी । शिवसताक्षीको दूधेस्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत तीनजना विद्यार्थी र स्थानीय क्याम्ब्रिज अंग्रेजी माविमा अध्ययन गर्ने एकजना विद्यार्थी मिलेर इभी मोटरसाइकल निर्माण गरेका छन् । राष्ट्रिय […]

सोमवार, माघ २८, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षमा आधारभूत तहदेखि उच्च र प्राविधिक शिक्षासम्मका १५ लाख ७१ हजार विद्यार्थीलाई ७ अर्ब ३९ करोड रुपैयाँको छात्रवृत्ति दिएको छ । मन्त्रालयले आइतबार विद्यार्थीलाई दिइएको छात्रवृत्तिको […]

आइतवार, माघ २७, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा देश विकासको महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन्। शिक्षादीप कलेज विराटनगरद्वारा आज यहाँ आयोजित सूचना प्रविधि कार्यशाला गोष्ठीको समापनमा उनले सूचना प्रविधिसम्बन्धी ‘इनोभेशन’लाई व्यावसायीकरण गर्नु राज्यको दायित्व भएको […]

आइतवार, माघ २७, २०८१