शिवसताक्षी । झापाको शिवसताक्षी ७ फाक्तेवस्थित श्री बालसेवा आधारभूत विद्यालयले शुक्रबार आफ्नो ५१औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले वार्षिकोत्सव उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले […]
कचनकवल । मेची महाकाली बुहारी संयुक्त आवाजका केन्द्रीय अध्यक्ष चन्द्रा काफ्लेले आफ्नो जन्म दिन कचनकबल १ का विपन्न परिवारका साथमा मनाएकी छन् । अध्यक्ष काफ्लेसहित मेची महाकाली बुहारी संयुक्त आवाजको टिमले कचनकवल वडा नम्वर १ […]
रोहित काफ्ले भद्रपुर । राष्ट्रिय खेलकुद परिषदको तत्वावधान र झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा यही साता सञ्चालन गरिने झापा जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । यही फागुन २३, […]
बाह्रदशी । गौरीशंकर माध्यमिक विद्यालय बाह्रदशी ७ को ६६औं वार्षिकोत्सवको अवसरमा ज्येष्ठ अभिभावक, अभिभावक र उत्कृष्ठ शिक्षकलाई सम्मान गरेको छ । कोशी प्रदेशसभा सदस्य छविलाल चुडालको प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट भएका […]
भद्रपुर । ओमसाई पाथीभरा अस्पताल मातहतको नर्सिङ कलेजमा भर्ना भई अध्ययन सुरु गरेका नयाँ विद्यार्थीलाई आज विशेष कार्यक्रममार्फत् स्वागत गरिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको सम्बन्धनमा २०८१ मंसीर २१ गतेबाट कलेजको मान्यता […]
बिर्तामोड । महेन्द्र रत्न माध्यमिक विद्यालय बिर्तामोड ३ बिर्ताबजारका भूतपूर्व विद्यार्थी डा. लक्ष्मीप्रसाद मैनालीले आफूले अध्ययन गरेको विद्यालयका जेहेन्दार विद्यार्थीलाई वर्षेनि प्रदान गर्ने गरी पुरस्कारको स्थापना गरेका छन् । डा. मैनाली भूतपूर्व विद्यार्थी समाज महेन्द्र […]
मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजनामा मेचीनगर–२ स्थित बौद्धमोडमा आधुनिक मौरीपालन सम्बन्धी ५ दिवसीय तालिम सुरु भएको छ । आधुनिक मौरीपालन तालिम फागुन २२ गते समापन हुनेछ । तालिमको उद्घाटन गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले मौरीपालक किसानलाई […]
झापा । प्रभावकारी पार्टी काम तथा समृद्धिका लागि नेकपा (एमाले) झापाले ३० जना प्रशिक्षक तयार गरेको छ । झापाको गौरादहमा आवासीय पाँच दिने प्रशिक्षक प्रशिक्षण (टट) सञ्चालन गर्दै प्रशिक्षक तयार गरेको हो । जिल्लाका पार्टी […]
ललितपुर । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । बिहीबार ललितपुरमा नेपाल अंग्रेजी भाषा शिक्षक संघको २९औं अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पाठ्यक्रम विकास, शिक्षक […]
विराटनगर । मोरङको बेलबारीमा कोशी प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ आयोजना हुने भएको छ। नेपाल ललितकला प्र ज्ञा प्रतिष्ठानको आयोजनामा बेलबारी प्रज्ञा प्रतिष्ठान सहआयोजक रहेर यही फागुन १६ गतेदेखि २० गतेसम्म प्रदर्शनी हुने भएको हो […]