२०८२ पौष २ बुधवार , ०४:०१:११ बजे

Sajhamanch

शिक्षा

काठमाडौं । शैक्षिक हड्ताल गरेर आन्दोलनमा उत्रिएका सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आज सडकमै रक्तदान कार्यक्रम गरेका छन् । उनीहरुले विहीबार बिहान बबरमहल–नयाँबोनश्वर सडकखण्डमा रक्तदान कार्यक्रम गरेका हुन् । यसअघि उनीहरुले शिक्षा ऐन जारी गर्न […]

बिहिवार, वैशाख ११, २०८२

काठमाडौं । नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले आज शपथ लिँदै छन् । शपथसँगै उनले आजैदेखि काम थाल्ने छन् । निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि पन्त शिक्षामन्त्रीमा नियुक्तभएक हुन । सामुदायिक विद्यालयका […]

बिहिवार, वैशाख ११, २०८२

काठमाडौं । २२ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान नै शुरू हुन सकेको छैन । वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान शुरू गरेर पहिलो हप्तादेखि पढाइ सञ्चालन हुनुपर्ने भए पनि […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक गरेको छ । यसअघि वैशाख ११ देखि परीक्षा गर्ने भनिए पनि मंगलबार अचानक पूर्वनिर्धारित समयतालिकामा परीक्षा नगर्ने निर्णय गरिएको थियो । बोर्डले […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार कक्षा १२ को परिवर्तित तालिका प्रकाशन गर्ने जानकारी दिएको छ । परीक्षाको समयतालिका आज बोर्डको वेबसाइटमार्फत र त्यसपछि गोरखापत्र दैनिकमा समेत प्रकाशन गरिने बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा जानकारी […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । आन्दोलनरत शिक्षकलाई तत्काल सडकबाट विद्यालय फर्कने वातावरण बनाउन सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले सरकार र नेपाल शिक्षक महासङ्घसमक्ष आग्रह गरेको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले विज्ञप्ती निकालेर आपसी संवाद र […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । भोलिदेखि हुने भनिएको कक्षा १२ को परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आउँदो २१ गतेदेखि गर्ने गरी परीक्षा १० दिन सारेको हो । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा यसअघि तोकिएको […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । शिक्षक आन्दोलनका बीच नै कक्षा १२ को परीक्षा निर्धारित समयमा गराइने भएको छ । सरकारले निजामती कर्मचारी खटाएर भए पनि वैशाख ११ देखि परीक्षा सञ्चालन गर्ने भएको हो । राष्ट्रिय परीक्षा बोर्डको बैठकमा […]

मङ्गलवार, वैशाख ९, २०८२

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । मङ्गलवार पनि काठमाडौँको माइतीघर—बानेश्वर सडक खण्डमा शिक्षकहरूले प्रदर्शन जारी राखेका हुन् । उनीहरूले विद्यालय शिक्षा विधेयक जारी […]

मङ्गलवार, वैशाख ९, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन […]

मङ्गलवार, वैशाख ९, २०८२