झापा । केही दिनदेखिको अत्यधिक गर्मीको कारण जनजीवन प्रभावित बन्दै गएपछि भद्रपुर, बिर्तामोड र दमक नगरपालिकाले विद्यालयहरुलाई विदा दिएका छन् । तीन वटै नगरपालिकाले आज एक सूचना जारी गरी भोलि र पर्सी दुई दिन पठनपाठन […]
बिर्तामोड । चिनियाँ राजदुतावासको सहयोगमा बिर्तामोड ८ स्थित शुक्रराज आधारभुत विद्यालयमा निर्माण भएको भवनको उद्घाटन गरिएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग र बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर मंगलबार उक्त […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई रुची अनुसारको विषय पढ्न दिनुपर्ने बताएका छन् । ‘पढ्न पाएन भने सिक्न पाएन भने मूर्ख जस्तो बस्छन्, यदि उसले रोजेको विषय पढ्न पाए भने आफ्नो प्रतिभा अनुसार काम […]
कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने […]
झापा । नेकपा एमाले कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागले बिर्तामोडमा आयोजना गरेको तीन दिवसीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा बुद्धशान्तिको आदर्श माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गरी चार लाख रुपैयाँ नगद पुरस्कार जितेको छ । […]
मेचीनगर । मेचीनगर नगरपालिकाले अटिजम तथा बौद्विक अपाङ्गता भएका बालबालिकाहरुका लागि सामाजिक समावेशीकरण, शिक्षा र अन्य क्षेत्रमा पहुँच पुर्याउन के गर्न सकिन्छ भनेर बहस चलाएको छ । सोमबार नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाको […]
बिर्तामोड । उज्यालो परिवर्तन समाज नेपालले बिर्तामोड वडा नं. ५ सँग वित्तीय साझेदारीमा तीन दिवसीय उद्घोषण तथा माइन्युट लेखन तालिम सञ्चालन गरेको छ । वडाध्यक्ष रोहित प्रसाईंको प्रमुख आतिथ्यमा आइतबार आयोजित तालिम समुद्घाटन कार्यक्रम ब्यानर […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ६ मा रहेको ग्रामीण सेवा समुदाय क्लबले गत जेठ ६ गतेदेखि सञ्चालन गरेको योग साधनाले स्थानीय बासिन्दामा सकारात्मक परिवर्तन सुरु भएको पाइएको छ । डा. विवेकानन्द स्वामीको अवधारणामा आधारित […]
झापा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै क्षेत्रमा विज्ञान तथा प्रविधि निर्णायक बन्दै गएको बताएकी छन् । झापाको बिर्तामोडमा आजदेखि सुरु भएको कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको समुद्घाटन पछि मन्तब्य व्यक्त गर्दै उनले वैज्ञानिक दृष्टिकोणबाट […]
कमल । झापाको कमल गाउँपालिकामा प्रथम कमल क्याम्पोरी शुक्रबार सुरु भएको छ । वडा नम्बर २ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विध्यालको प्राङ्गणमा सुरु गरिएको क्याम्पोरी तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । […]