झापा । लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा झापामा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत असार १० गते वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ। “लागुऔषध दुर्व्यसनमुक्त समाज निर्माणमा युवा र समाजको भूमिका” भन्ने शीर्षकमा […]
काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि […]
मेचीनगर । लघु उद्यम गरिरहेका र नयाँ गर्न चाहानेहरुलाई मेचीनगर नगरपालिकाले सीप र दक्षता दिएर उद्यमी बनाउन लागिपरेको बताइएको छ । नगरपालिकाको आर्थिक विकास शाखाले प्रत्येक वडामा व्यवसायी बन्न चाहानेहरुलाई सीप र दक्षता दिएर उद्यमी […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको आयोजनामा महिलाहरुका लागि कानुनी परामर्श सम्बन्धी तीन दिवसीय तालिम आइतबार सम्पन्न भएको छ । शिवसताक्षी ११ दूधेमा सञ्चालन भएको तालिमको समापनसँगै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । सहभागीहरुलाई वडा नं. ११ […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा चालु आर्थिक वर्षमा सडक, शिक्षा, स्वास्थ्य लगायत योजनामा वडाले सन्तोषजनक काम गरेको पाइएको छ । शिवसताक्षीको दक्षिणी क्षेत्रमा पर्ने वडाले नगरबाट विनियोजित वडा शिलिङ्ग बजेटलाई परिचालन […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको दूधेमा महिलाहरुका लागि कानुनी परामर्श तालिम सञ्चालन गरिएको छ । शिवसताक्षी मिडिया प्रालिको संयोजन तथा सहजीकरणमा जठ ३० देखि असार १ सम्म दूधेमा तालिम भइरहेको हो । वडा र पालिकास्तरमा नै […]
काभ्रेपलाञ्चोक। प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने बताएका छन् । शुक्रबार काठमाडौँ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको ज्ञानलाई व्यवहारमा उतार्दै आइपरेका नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि […]
काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यावारिधि (पीएचडी) गर्ने सबै विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति दिने भएको छ । विश्व विद्यालयले विद्यावारिधि तहमा भर्ना हुन आउने विद्यार्थीलाई सत् प्रतिशत छात्रवृत्तिसहित तीन वर्षका लागि मासिक २० […]
काठमाडौं । नेकपा (एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २४औं महाधिवेशबाट अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् । मतदान प्रक्रियाबाट भएको नेतृत्व चयन प्रक्रियामा प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै डा. कडरिया निर्वाचित भएका हुन् […]
झापा । अरिदमन गण चारआली व्यारेकले “अभ्यास मनसुन ५” अन्तरगत झापाका चारवटा पालिकाका करिव एक हजार जनालाई विपद् न्यूनीकरण सम्बन्धी जनचेतनासहित पूर्वाभ्यास गराएको छ । विपदबाट बढी प्रभावित हुँदै आएका दक्षिणी झापाको कचनकवल, हल्दिबारी, बाह्रदशी […]