२०८१ पौष २५, बिहिवार , ०५:०७:०३ बजे

Sajhamanch

शिक्षा

बिर्तामोड । पेन्सन बचत कार्यक्रमलाई आफ्नो ‘ड्रिम प्रोडक्ट’ बनाएको झापाको बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई इलामको कन्याम पुर्याएर सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारी शिक्षा ग्रहण गर्नका लागि […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा दसैँसम्ममा आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षाको नतिजा दसैँ अगाडि नै प्रकाशन गर्नेगरी तयारी गरेको […]

मङ्गलवार, भदौ ११, २०८१

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ स्थित श्री महेन्द्ररत्न माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा पवनकुमार राई पुनः चयन भएका छन् । आइतबार सम्पन्न अभिभावक भेलाबाट निर्वाचित सदस्यहरू मध्येबाट आगामी कार्यकालको लागि अध्यक्षमा राई […]

सोमवार, भदौ १०, २०८१

दमक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आज आइतबार दमक इलाका अन्तर्गत सेवा केन्द्रहरुका सदस्यहरुको बिस्तारित भेला सम्पन्न गरेको छ । कमल गाउँपालिकाको पाडाजुंगीमा दमक, नमूना ढुुुकुरपानी, लखनपुर, गौरादह, […]

आइतवार, भदौ ९, २०८१

बिर्तामोड । बालबालिकालाई गुणस्तरीय एवम् जीवनोपयोगी शिक्षा प्रदान गर्ने लक्ष्य राखेको बिर्तामोड ३ स्थित इन्भेन्चर एजुकेशन एकाडेमीले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज बालबालिकाहरुलाई सांस्कृतिक झाँकी प्रस्तुत गराएको छ । मन्टेश्वरी विधिमा पूर्व प्राथमिक तहमा कक्षा […]

आइतवार, भदौ ९, २०८१

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा कार्यरत सदस्य सहजकर्ता कर्मचारीहरुलाई संस्थामा परिमार्जित नीति तथा कार्यविधिहरुका बारेमा दोस्रो चरणको अभिमुखीकरण तालिम प्रदान गरिएको छ । भदौ ८ गते शनिबार बिर्ताअर्जुन क्षेत्र र कनकाई रतुवा […]

आइतवार, भदौ ९, २०८१

कमल । कमल गाउँपालिका वडा नं. ३ स्थित श्री शहीद धर्मभक्त माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर विगत केही दिनदेखि शैक्षिक अवस्था खलबलिएको छ । विद्यालय हाताभित्र केही मानिसहरु समूह–समूह बनाएर अनाधिकृतरुपमा प्रवेश गरेर विद्यालयको […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । कक्षा १२ को नतिजामा चित्त नबुझेपछि करिब ४० हजार परीक्षार्थीले पुनर्योगका लागि नविेदन दिएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले १८ साउनमा प्रकाशित गरेको नतिजामा चित्त नबुझाएका करिब […]

बुधवार, भदौ ५, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय असुरक्षित भएको भन्दै गृहमन्त्रीसँग सुरक्षा माग गरेकी छिन्। त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमला गर्न खोजेको र प्राध्यापकहरूलाई फोनमा धम्की दिने गरेको भन्दै मन्त्री भट्टराईले त्रिवि असुरक्षित […]

बुधवार, भदौ ५, २०८१

झापा । अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन आएको छ वर्षपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनको कार्ययोजना बनाएको छ । मन्त्रालयले तयार पारेको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना, २०८१ को मसौदालाई पूर्णता दिन मन्त्रालयले […]

सोमवार, भदौ ३, २०८१