२०८२ पौष १ मङ्गलवार , १२:१७:२१ बजे

Sajhamanch

शिक्षा

झापा । संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि कम रहेको शिक्षा सम्वद्ध सरोकारवालाहरुले औंल्याएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला कार्यसमिति झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवालाहरुको भूमिका’ विषयक […]

मङ्गलवार, पौष १२, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित पाथिभरा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत १९० जना विद्यार्थीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की र वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले संयक्त […]

आइतवार, पौष ३, २०७९

झापा । भारतको आसाम डाउन टाउन युनिभर्सिटी र बिराटनगरको मनमोहन प्राविधिक विश्व विद्यालयबीच विभिन्न विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार आसाम डाउन टाउन युनिभर्सिटीको सभाहलमा आयोजित कार्यक्रममा मनमोहन प्राविधिक विश्व विद्यालयका रजिस्ट्रार डा. […]

शनिवार, पौष २, २०७९

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. २ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयमा आज स्वर्ण महोत्सव समुद्घाटन गरिएको छ । पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको साताव्यापी महोत्सवको प्रदेश १ […]

शुक्रवार, पौष १, २०७९

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका वडा नं. २ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी गरेको छ । पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा साताव्यापी महोत्सव आयोजना गरिने आज आयोजित पत्रकार […]

बिहिवार, मंसिर २९, २०७९

शिवसताक्षी । शिवसताक्षीको दूधेमा महिलाहरुका लागि नेतृत्व तथा व्यक्तित्व विकास तालिम सुरु गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ को संयोजन सतासीधाम जेसीजको आयोजनामा महिलाहरुको क्षमता विकासका लागि दुई दिवशीय नेतृत्व तथा व्यक्तित्व विकास […]

बुधवार, मंसिर २८, २०७९

झापा । कम्प्युटर एशोसियसन नेपाल महासंघ प्रदेश १ कमिटीको शनिबार सम्पन्न अधिवेशनबाट झापाका रोशन दाहाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । कम्प्युटर एशोसियसन नेपाल महासंघ प्रदेश १ को सचिवको जिम्मेवारीमा रहेका दाहाललाई अध्यक्षमा सर्वसम्मत चयन […]

आइतवार, मंसिर २५, २०७९

कमल । हेल्पिङ हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्टको आर्थिक सहयोग तथा वर्क फर नेपालको सहकार्यमा आज झापामा रहेका अर्फन बालबलिकालाई आर्थिक सहयोग, स्वास्थ्य परीक्षण गर्नुका साथै स्वास्थ्य सामग्री प्रदान गरेको छ । कमल गाउँपालिका ५ […]

शनिवार, मंसिर २४, २०७९

कमल । संगठनलाई सहयोग पुर्याउने उत्कृष्ट शिक्षकलाई सम्मान गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन कमल गाउँ परिषदको तेस्रो भेला सम्पन्न भएको छ । कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक विध्यालयको सभाहलमा सम्पन्न परिषदको भेलामा संगठनको विकास […]

शनिवार, मंसिर २४, २०७९

भद्रपुर । कवि राजेन्द्र कश्यप अधिकारीको प्रथम कृति ‘काव्यकोपिला’ कविता संग्रहको चन्द्रगढीमा विमोचन गरिएको छ । भाषासेवी अग्रज साहित्यकार चूडामणि रेग्मीले अधिकारीको कृतिको विमोचन गरेका हुन् । कृतिको परिचर्चा गर्दै कवि तथा समालोचक भानुभक्त कुभिण्डेलीले […]

शुक्रवार, मंसिर २३, २०७९