२०८२ पौष २ बुधवार , ०६:५६:४१ बजे

Sajhamanch

शिक्षा

भद्रपुर । भद्रपुरमा दोस्रो संस्करणको युवा सम्मेलन सुरू भएको छ । कोशी प्रदेशकै पहिलो युवा सम्मेलन गर्ने स्थानीय सरकार भद्रपुर नगरपालिकाले युवा सम्मेलन गरेर इतिहास बनाएपछि निरन्तरता स्वरूप दोस्रो संस्करण आयोजना गरेको हो । युवा […]

शुक्रवार, जेठ २३, २०८२

मेचीनगर । जुन ५ अर्थात् विश्व वातावरण दिवसको दिन कृषि ज्ञान केन्द्र झापाले मेचीनगर १४ स्थित एनएमसी एग्रो फार्म परिसरमा विभिन्न जातका ५० वटा बिरुवा रोपण गरेको छ । एनएमसी एग्रो फार्ममा आयोजित धानबालीमा मेसिनरीको […]

शुक्रवार, जेठ २३, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजारमा आज राति जंगली हात्ती आएर पब्लिक क्याम्पसको गेट र एउटा घरमा क्षति पुर्याएको छ । शहरको बीचमा रहेको बिर्ताबजार जंगली जनावर हत्तपत्त आइनपुग्ने ठाउँ हो । तर […]

शुक्रवार, जेठ २३, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित बालनिकुञ्ज माध्यमिक विद्यालयमा स्व. लोकबहादुर कार्कीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका विच अक्षयकोष दाता कार्की परिवारको तर्फबाट विद्यालयमा ५ लाख ५५ […]

शुक्रवार, जेठ २३, २०८२

झापा । नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले प्रविधिको उपयोग बिना समृद्धिको लक्ष्य पूरा नहुने भएकाले समृद्धिको एउटा खम्बा विज्ञान प्रविधि प्रदर्शनी गर्न लागिएको बताएका छन् । झापाको बिर्तामोडमा जेठ […]

बुधवार, जेठ २१, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विभिन्न पदहरुमा ५०० बढीको भर्ना प्रक्रिया अघि बढाएको छ । विभिन्न विषयका प्राध्यापक र सहप्राध्याक पदमा आन्तरिक तथा खुला प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि त्रिविले विज्ञापन खुलाएको छ । प्राध्यापक […]

बुधवार, जेठ २१, २०८२

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित उद्यमशीलता विकास तालिम आज सम्पन्न भएको छ । पालिका रोजगार सेवा केन्द्रको आयोजनामा सञ्चालित स्वरोजगार प्रबर्धन एवम् उद्यमशीलता विकास कार्यक्रम अन्तरगत सात दिवसीय तालिम औपचारिक कार्यक्रमका बीच समापन गरिएको […]

मङ्गलवार, जेठ २०, २०८२

झापा । मुलुकका सातै प्रदेशका मुख्य नदीहरु र रारातालको पानी संकलन गरी झापाका काफ्ले बन्धुहरुले मेची नदीमा समायोजन गरेका छन् । काफ्लेको उद्गमस्थल जुम्ला जिल्लाको सिंजा उपत्यका अवलोकन भ्रमणमा गएको बन्धुहरुको टोलीले रारातालसहित महाकाली नदीदेखि […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै एसइई प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेका हुन् […]

बिहिवार, जेठ १५, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले करका विषयमा खबरदारी गर्न आग्रह गरेका छन् । नगरपालिकाले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफूले तिरेको कर सही सदुपयोग भएको छ कि छैन […]

बिहिवार, जेठ १५, २०८२