२०८२ साउन ३१, शनिवार , ११:०४:०० बजे

Sajhamanch

शिक्षा

झापा । झापाकाे बिर्तामोडका शिक्षासेवी हरिकुमार प्रसाईंकाे आज बिहान अमेरिकामा निधन भएको छ। बिर्तामोड ५ स्थित न्यूटन्स एजुकेशन एकाडेमीका संस्थापक    प्रसाई क्यान्सरजस्ताे घातक राेग लागेर लामो समयदेखि अस्वस्थ थिए । उपचारकै क्रममा आज बिहान […]

आइतवार, मंसिर १८, २०७९

झापा । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, झापा शाखाको आज सम्पन्न जिल्ला अधिवेशनले कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । घिमिरे निवर्तमान कार्यसमितिमा सचिव थिए । बिर्तामोडमा आज आयोजित आठौं वार्षिक साधारणसभा […]

शनिवार, मंसिर १७, २०७९

शिवसताक्षी । झापा शिवसाक्षीमा दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई विदाई गरिएको छ । विद्यालयका विद्यार्थीहरुले प्रधानाध्यापक कालीप्रसाद रिजाललाई विदाई गरेका हुन् । प्रअ. रिजालको अनिवार्य अवकाश भएपछि विद्यार्थीहरुले आज एक कार्यक्रम […]

मङ्गलवार, मंसिर १३, २०७९

शिवसताक्षी । ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा भएको नगर स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगतामा श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ । गोलोक गोवर्धन गौशाला श्री शताक्षी गुरुकुल को वार्षिक उत्सव गोरक्षा महोत्सवको […]

शनिवार, मंसिर १०, २०७९

सूर्याेदय (इलाम) । झापाका केही सामाजिक संस्थाको संयोजन एवम् सूर्याेदय नगरपालिका, वडा नं. ७ र रोङ गांउँपालिकाको आयोजनामा इलाम जिल्लाको सूर्याेदय नगरपालिका ७ स्थित अम्बोटारमा आज एकदिने बृहत स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । रोटरी […]

शनिवार, मंसिर १०, २०७९

भद्रपुर । किरात मुन्धुम अध्ययन केन्द्र झापाले परम्परागत किरात संस्कृतिको संरक्षणका लागि सरोकारवालासँग आज चन्द्रगढीमा अन्तरक्रिया गरेको छ । केन्द्रका झापा अध्यक्ष रमेशकुमार राईको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष जितेन राईको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा शान्तिदेवी […]

शनिवार, मंसिर १०, २०७९

दमक । ‘सभ्य समाजको पहिचानः लैंगिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथ देशैभर आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियान अन्तरगत दमक नगरपालिकासहित विभिन्न ३० वटा अधिकारवादी संघ–संस्थाहरुको सहकार्यमा दमकमा […]

शुक्रवार, मंसिर ९, २०७९

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का स्थगित गरिएका परीक्षाहरू आउँदो फागुन ६ गतेदेखि सञ्चालन हुने भएको छ । स्थगन भएका सम्पूर्ण परीक्षाहरू सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन हुने […]

बुधवार, माघ १९, २०७८

अर्जुनधारा । कोभिडका कारण लामो समयदेखि विद्यार्थीको पढाई प्रभावित छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी झन् बढी प्रभावित बनेका छन् । कोभिडको यो सन्त्रासमा अधिकांश निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेपनि धेरै सामुदायिक विद्यालय भने […]

सोमवार, माघ १७, २०७८

काठमाडौं- विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मंगलबार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो। […]

शनिवार, माघ १५, २०७८