२०८२ पौष २६ शनिवार , ०३:४६:५३ बजे

Sajhamanch

शिक्षा

बिर्तामोड । यहाँस्थित “द ब्युटी वल्र्ड”ले आफ्ना प्रशिक्षार्थी तथा कर्मचारीहरूलाई आँखा स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले बुधबार आँखा परीक्षण तथा चेतनामूलक तालिम सम्पन्न गरेको छ । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहकार्यमा भएको स्वास्थ्य शिविरमा करिब […]

बिहिवार, असार १२, २०८२

बिर्तामोड । शिक्षासेवी हरिकुमार प्रसाईको स्मृतिमा बिर्तामोड ५ मा रहेको न्यूटन्स एजुकेशन एकाडेमी र एभरेष्ट स्मार्ट स्कूलको तर्फबाट व्यवसायी सदस्य राहत कोषलाई ५१ हजार प्रदान गरिएको छ । बिर्तामोड उद्योग वााणिज्य संघले स्थापना गरेको ‘व्यावसायी […]

बुधवार, असार ११, २०८२

झापा । नेपाली सेनाले झापामा विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिम सुरु गरेको छ । चारआलीस्थित नेपाली सेनाको अरिदमन गणले जिल्लाका सामुदायिक र संस्थागत गरी ७ वटा विद्यालयमा उक्त तालिम सञ्चालन गरेको हो । […]

बुधवार, असार ११, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक संघ संगठनसँग भएको सहमति कार्यान्वयन हुने बताएका छन् । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८२ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शीर्षकमा उठेका विषयहरूका संसदमा जवाफ […]

मङ्गलवार, असार १०, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ। आज एक संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खान र प्रधानाध्यापक […]

आइतवार, असार ८, २०८२

झापा । स्वीस सरकारको सहयोगमा सञ्चालित हेल्भेटास नेपाल इन्स्योर परियोजनाको वित्तीय साझेदारीमा आजदेखि झापामा १५ दिवसीय सीप अभिवृद्धि तालिम सुरु भएको छ । झापाको बिर्तामोडस्थित प्रथम आइटी सिस्टम प्रालि र प्रयास प्रारम्भले प्रशिक्षणको जिम्मेवारी पाएको […]

आइतवार, असार ८, २०८२

झापा । नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले एमालेको आन्तरिक एकतामा प्रभाव पार्ने र विग्रह ल्याउने प्रयासहरु भइरहेका भए पनि नेपालको कम्युनिष्ट आन्दोलनले केपी ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको बताएका छन् । राष्ट्रिय मानवअधिकार तथा सामाजिक […]

शनिवार, असार ७, २०८२

बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेस्थित साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका ५९ जना प्राथमिक तहका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ। आज आयोजित कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईले विद्यालयका प्रधानाध्यापक छविराज रेग्मी र व्यवस्थापन समितिका अध्यक्ष छन्दुराम […]

बिहिवार, असार ५, २०८२

काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)को स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) सम्बन्धी लामो समयदेखि चल्दै आएको विवाद अन्ततः टुंगोमा पुगेको छ । उच्च अदालत पाटनले आज रिट खारेज गर्दै स्ववियुलाई पूर्ण रुपमा वैधानिकता प्रदान गरेको हो […]

बिहिवार, असार ५, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा अपाङ्गता भएका परिवारका युवालाई उद्यमशिलताको यात्रातर्फ उन्मुख गराउने उद्देश्यले विभिन्न व्यावसायिक तालिमहरू सुरु गरिएको छ। सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, शिवसताक्षी नगरपालिका र करुणा फाउण्डेशनको साझेदारीमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम […]

बिहिवार, असार ५, २०८२