२०८२ भदौ २५, बुधवार , १२:२४:०६ बजे

Sajhamanch

शिक्षा

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छ । ३ वैशाखसम्म ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ । सोमबार पाठ्यपुस्तक बिक्री वितरण र छपाइको […]

सोमवार, वैशाख ४, २०८०

काठमाडौं । शिक्षक सेवा आयोगले माग गरेको निम्न माध्यमिक तहको १,१६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन परेको छ । आयोगका अनुसार सबैभन्दा धेरै नेपाली विषयमा आवेदन परेको छ । नेपाली विषयको ९१ पदका […]

आइतवार, वैशाख ३, २०८०

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. २ मा अवस्थित मेची जनसाधारण माविका पूर्व विद्यार्थीहरुको भेलाबाट १३ सदस्यीय समिति गठन गरिएको छ । नयाँवर्ष २०८० को शुभकामना आदानप्रदान गर्ने उद्देश्यले वैशाख १ गते विद्यालयमा पूर्व […]

शनिवार, वैशाख २, २०८०

अर्जुनधारा । ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को अडिसन सुरु भएको छ । प्रतियोगिताको अडिसन आज बुधबारबाट सुरु भएको हो । पहिलो चरणमा अर्जुनधारा १, २ र ३ नम्बर वडाका लागि अडिसन सम्पन्न भएको हो । […]

बुधवार, चैत २९, २०७९

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ३ स्थित खुदुनाबारीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजना र साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड बिर्तामोडको सहयोगमा पशु व्यवस्थापन तथा उपचार सम्बन्धी दुई दिवसीय तालिम […]

बुधवार, चैत २९, २०७९

काठमाडौं । अब विद्यार्थीहरुले डिप्लोमा तह वा सो सरहको अध्ययन तथा भाषा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिन नपाउने भएका छन् । वैदेशिक अध्ययन अनुमति शाखाले उच्च शिक्षा अध्ययन गर्न जानेहरुका लागि मात्रै […]

बुधवार, चैत २९, २०७९

काठमाडौं । विद्यार्थी नभएपछि काठमाडौँ विश्वविद्यालयले केही शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ । यद्यपि निर्णय नभइसकेकाले कुन कुन कार्यक्रम बन्द गर्ने भन्ने केयूले खुलाएको छैन । सोमबार काठमाडौँ विश्वविद्यालय र शिक्षा पत्रकार सञ्जाल […]

सोमवार, चैत २७, २०७९

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. १ मा रहेको भिमले आधारभूत विध्यालयका ५० जना विद्यार्थीका लागि एक महिलाले पोशाक हस्तान्तरण गरेकी छन् । प्रथम पाइला अभियानका अध्यक्ष मिनु ओली लोहनीले आफ्नो जन्म दिनको अवसर […]

आइतवार, चैत २६, २०७९

झापाका १५० वटा विद्यालयका बालकक्षामा अध्ययनरत बालबालिकाका अभिभावकहरुलाई केही समय अगाडि अभिभावक शिक्षा दिइएको थियो । कचनकबल गाउँपालिकाको एउटा विद्यालयमा केही समय अघि म यसैको अनुगमनमा पुगेकी थिएँ । सो विद्यालयका अभिभावक शिक्षा के कस्तो […]

शुक्रवार, चैत २४, २०७९

विराटनगर । मोरङका विभिन्न परीक्षा केन्द्रमा अरुको नाममा नक्कली परीक्षार्थीले दिएको परीक्षा रद्द गरिएको छ । एसईई परीक्षाको चौथो र पाँचौँ दिन बुधबार र बिहीबार मोरङका विभिन्न परीक्षा केन्द्रबाट बाट १९९ विद्यार्थी पक्राउ परेका थिए […]

बिहिवार, चैत २३, २०७९