२०८२ भदौ २५, बुधवार , ०६:२०:३६ बजे

Sajhamanch

शिक्षा

काठमाडौं । एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रिया बिरुद्ध चिकित्सकहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । आज माइतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र […]

बुधवार, वैशाख १३, २०८०

काठमाडौं । राजस्व असुली कम भएर राज्यको ढुकुटीमा प्रेसर पर्न थालेपछि शिक्षकहरूको पेन्सन रोकिएको छ । निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार बजेट अपुग भएकाले पेन्सन भुक्तानी भएको छैन । अहिले पेन्सनधारी शिक्षकहरूको संख्या ५१ हजार ३०८ छ, त्यसमध्ये […]

बुधवार, वैशाख १३, २०८०

बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले दशनामीहरुका कूलगुरु शंकराचार्यको १२३५औं जन्मजयन्ती मनाएको छ । नगर समितिले सोमबार बिर्तामोडमा कूलगुरु शंकराचार्यको तस्वीरमा फूलगुच्छा अर्पण गरेर जन्मजयन्ती मनाएको हो । सो कार्यक्रमका बीच नगर समितिका […]

सोमवार, वैशाख ११, २०८०

काठमाडौं । बजेट अपुगको कारण करिब २२ हजार पूर्वशिक्षकले चैत महिनाको पेन्सन (निवृत्तिभरण) नपाएको खुलेको छ । निवृत्तिभरण लिने ५० हजारमध्ये ३० हजार शिक्षकले मात्र चैत महिनाको रकम पाएका छन् । बाँकी २२ हजारको निवृत्तिभरणको […]

आइतवार, वैशाख १०, २०८०

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ । वैशाख १० गते तीन स्थानमा सङ्घीय संसद्को उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी […]

शुक्रवार, वैशाख ८, २०८०

झापा । नेपाल विद्यार्थी संघ झापाले संस्थागत विद्यालयले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्दा अहिलेको आर्थिक बन्दीलाई मध्यनजर गरेर शुल्क घटाउन माग गरेको छ । बिर्तामोडमा नेवि संघले पत्रकार सम्मेलन गरेर देशमा आर्थिक संकट आएको […]

बुधवार, वैशाख ६, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का विभिन्न समिति तथा उपसमितिहरुमा आवद्ध सहकारीकर्मीहरुलाई आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी अभिमुखीकरण गरिएको छ । सहकारीका विरुद्धमा बजारमा चलिरहेको अफवाहलाई समितिस्तरका जिम्मेवार सदस्यहरुमाझ प्रवाह गरेर वास्तविकता पहिल्याउन […]

बुधवार, वैशाख ६, २०८०

कमल । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आज झापाको केर्खामा सदस्यहरुलाई सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेको संस्थाले कमल गाउँपालिकाको केर्खामा सेवाकेन्द्र स्तरीय कार्यक्रम सम्पन्न गरेको […]

मङ्गलवार, वैशाख ५, २०८०

जन्म पछि मृत्यु निश्चित छ । त्यही बीचको समयमा हामी संघर्ष गरेर आफ्नो जीवनयापन गरिरहेका हुन्छौँ । बाल्यवस्था, यौवनवस्था, वृद्धवस्था मुख्यतया हामीले यी तीन अवस्थालाई पार गरे पश्चात हाम्रो मानव जीवनले विराम लिन्छ । बाल्यवस्था […]

मङ्गलवार, वैशाख ५, २०८०

भद्रपुर । सहारा नेपाल बिर्तामोडको मातहतमा चलिरहेका झापा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति झापाको संयोजना तथा सहारा नेपालको आयोजनामा सरोकारवालासँग परियोजनाबारे छलफलका लागि बैठक गरिएको हो । सहारा […]

सोमवार, वैशाख ४, २०८०