कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. ३ स्थित गोहीखाडीमा रहेको जनचेतना आधारभूत विद्यालयमा दाताको सहयोगमा स्टेज निर्माण गरिएको छ । झापाको गौरादह ५ स्कूलचौन घर भई हाल अमेरिकामा बस्दै आएकी राधा बाँस्कोटाले स्वर्गीय आफ्न्तहरुको […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेमा आज शुक्रबार घरेलु हिंसा सम्बन्धि कानून र कानुनी प्रावधानबारे १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ वडा कार्यालयको आयोजनामा सामुदायिक भवनको हलमा अयोजित […]
शिवसताक्षी । झापाको शिबसताक्षी–७ फाक्तेप स्थित बालसेवा आधरभूत विद्यालयको २८ जना स्काउट विद्यार्थी दीक्षित भएका छ्न ।आज विद्यालय प्राङ्गणमा आयोजित बालसेवा स्काउट ट्रुप दीक्षान्त समारोहमा उनिहरुलाइ दीक्षित गरिएको हो । विद्यालयका प्रधानध्यापक बेनुप्रसाद कार्किको अध्यक्षता […]
झापा । बिर्तामोडका सहकारीहरुमा कार्यरत लेखा शाखाका कर्मचारीहरुलाई आजदेखि लेखा व्यवस्थापन तथा कर सम्बन्धी तालिम सुरु भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा आजदेखि तालिम सुरु भएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईले व्यानर पढेर तालिमको […]
झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा डा. लक्ष्मीप्रसाद मैनाली र उनकी पत्नी सुमा सेढाई (मैनाली)ले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा २५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन् । अर्थोपेडिक […]
दमक । ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर दमक नगरपालिकाले आइतबार छात्राहरुबीच नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । ‘समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ विषयमा दमक नगरपालिका भित्रका समुदायिक तथा संस्थागत विद्यालयका […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)द्वारा सञ्चालित ब्यवसायहरुबाट उपभोग्य सामग्री खरिद गर्ने उपभोक्ताले खाद्य बस्तुहरुको गुणस्तरमा कुनै कमजोरी नरहोस् भन्ने ध्येयले आज अन्तरक्रिया गरिएको छ । एनएमसीले डेरी उद्योग र चिया उद्योग सञ्चालन गरेर […]
भद्रपुर । भद्रपुर जेसीसको आयोजनामा तथा रिलाएवल लाइफ इन्स्योरेन्स कम्पनीको प्राविधिक सहयोगमा यहाँ बीमा सम्बन्धी एक दिवसीय अभिमुखीकरण सम्पन्न गरिएको छ । चन्द्रगढीमा सम्पन्न कार्यक्रममा भद्रपुर जेसीजका बोर्ड पदाधिकारी र रिलाएवल लाइफ इन्स्योरेन्सका कर्मचारी, एजेन्ट […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको धुलाबारीमा महालक्ष्मी इन्स्योरेन्स कम्पनीले आज महिला सशक्तीकरण तथा होली मिलन कार्यक्रम गरेको छ । रोजगारी र समृद्धिको आधार नारा दिएर सो इन्स्योरेन्सले चलाइरहेको नयाँ अभियान महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ कार्यक्रम […]
भद्रपुर । १३औं राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लस्तरीय छनोट प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । यसैसाता सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ८ रजत र १० कास्य गरी २९ मेडलसहित अर्जुनधारा नगरपालिकाले उपाधिमा कब्जा जमाएको हो […]