२०८२ भदौ ४, बुधवार , ०७:३५:४६ बजे

Sajhamanch

शिक्षा

भद्रपुर । कोशी प्रदेशमै पहिलोपटक भद्रपुरमा युवा सम्मेलन हुने भएको छ । स्थानीय विकासमा युवा सहभागिता सवल नेतृत्व विकास, प्रविधि र उद्यमशीलता भन्ने उद्देश्य बोकेर भद्रपुरमा प्रथम नगर सम्मेलन हुने भएको हो । भद्रपुर नगर […]

शुक्रवार, जेठ १२, २०८०

चुलाचुली (इलाम) । पशुपालनका लागि प्रचुर सम्भावना रहेको दक्षिणी इलामको चुलाचुली गाउँपालिकाका कृषकहरु पछिल्लो समय पशुपालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । अन्य विकल्प नभएका कृषकहरु पशुपालनतर्फ आकर्षित भएपछि विभिन्न संस्थाले उनीहरुलाई दक्ष बनाउने गरी […]

शुक्रवार, जेठ १२, २०८०

झापा । बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुसँग खुला सम्वाद शुरु गरेको छ । सदस्य शिक्षा कार्यक्रम मार्फत् संस्थाले प्रदान गर्ने सेवा सुविधा, संस्थाको वर्तमान अवस्था, सदस्यको संस्थाप्रतिको जिम्मेवारी लगायतको विषयमा […]

बिहिवार, जेठ ११, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ ले सरकारी सेवामा आबद्ध कर्मचारीहरुले अनिवार्य रुपमा आफ्ना छोरा छोरीहरुलाई सामुदायिक विद्यालयमा अध्ययन गराउनु पर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्न आज बसेको […]

बुधवार, जेठ १०, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले ग्यास तथा विजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग माग गरेका छन् । गत ३ पुसमा आफ्नै घरमा ग्यास लिक भएर भएको आगलागीमा परी घाइते भएपछि बुधबार […]

बुधवार, जेठ १०, २०८०

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले संस्थागत विद्यालयको विदा सम्बन्धी मनोमानी अविलम्ब रोकेर विगतका सहमति अनुसार विदा कार्यान्वयनमा ल्याउन प्याब्सन र एनप्याब्सन झापालाई अलिटमेटम दिएको छ । युनियनसँग विदा सम्बन्धी भएका पूर्वसहमति कार्यान्वयनमा […]

बुधवार, जेठ १०, २०८०

काठमाडौं । शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख, कार्यक्रम निर्देशक तथा उपनिर्देशक लगायतले राजीनामा दिएका छन् । क्याम्पस प्रमुख केशवराज जोशी, सहायक क्याम्पस प्रमुख तथा बीबीएस कार्यक्रम प्रमुख भोजराज ओझा, बीबीएम कार्यक्रम निर्देशक रीता मास्के र बीबीएम […]

बुधवार, जेठ १०, २०८०

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले २६ फागुन २०७९ एउटा सूचना जारी गर्यो, ‘सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट खुला प्रतिस्पर्धाबाट गर्ने ।’ उक्त सूचनामा सूर्यविनायक नगरपालिकाले आफ्नो सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ को दफा ४ लाई […]

बुधवार, जेठ १०, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको दूधेमा पाँच दिवसीय आधारभूत पत्रकारिता तालिम सञ्चालन गरिएको छ । साझामञ्च मिडिया प्रालिको आयोजनामा सञ्चालन गरिएको तालिममा शिवसताक्षी नगरपालिकाका सबै वडाबाट सिफारिस भइआएका युवा विद्यार्थीको सहभागिता रहेको छ । नगरप्रमुख […]

मङ्गलवार, जेठ ९, २०८०

काठमाडौं। सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अब प्रत्‍येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना […]

मङ्गलवार, जेठ ९, २०८०