२०८२ भदौ २५, बुधवार , ०७:५२:५० बजे

Sajhamanch

शिक्षा

बिर्तामोड । पशुपालन व्यवसायमा आवद्व कृषकहरुको लागि बिर्तामोडमा आयोजित विभिन्न प्रकारका तालिमहरु सम्पन्न भएका छन् । बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाले जेठ २३ गतेदेखि आयोजना गरेको विभिन्न प्रकारका तीनवटा तालिम शुक्रबार सम्पन्न भएको […]

शनिवार, जेठ २७, २०८०

कमल । झापाको कमल गाउँपालिकामा आज विपद जोखिम न्यूनीकरण तथा व्यावस्थापन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाइटी झापा शाखाको आयोजना तथा कमल गाउँपालिकाको आर्थिक सहयोग र समन्वयमा गाउँपालिकाको सभाहलमा अन्तरक्रिया सम्पन्न भएको […]

बिहिवार, जेठ २५, २०८०

काठमाडौं । त्रिविका क्याम्पसहरुमा नियुक्ति विवादका घटना नयाँ होइन, तर भक्तपुर क्याम्पसमा नयाँ क्याम्पस प्रमुख नियुक्ति विवाद भने जेलिँदै गएको छ । भक्तपुर क्याम्पसका क्याम्पस प्रमुख डा. कृष्णप्रसाद पोखरेलले गत चैत ३० गते अनिवार्य अवकाश […]

बिहिवार, जेठ २५, २०८०

कफी अहिले सबैले रुचाउने पेय पदार्थमध्ये पर्छ । कसैलाई भेट्नुपर्‍यो कफी खाँदै गफिने गरिन्छ । कुनै मिटिङ गर्नुपर्‍यो कफी नै अर्डर गर्ने चलन छ । अझ कफीका पारखीहरु त जतिबेला पनि कफी पिउन तम्सिहाल्छन् । […]

बिहिवार, जेठ २५, २०८०

भद्रपुर । झापाको पुरानो नगरपालिका भद्रपुरले पनि स्थानीय पाठ्यक्रम लागू गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी स्थानीय जाति, भाषा, भूगोल, संस्कृति पर्यटकीय क्षेत्रको पहिचान लगायतका विषयवस्तु समेटर पाठ्यक्रम […]

मङ्गलवार, जेठ २३, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरण नगर्ने ३४२ संस्थागत विद्यालयको सूची सार्वजनिक गरेको छ । महानगरले यसअघि परिपत्र र सूचना प्रकाशित गर्दै यही जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी गराउन भनेको थियो । […]

मङ्गलवार, जेठ २३, २०८०

भद्रपुर । ५० औं विश्व वातावरण दिवशको अवसर पारी झापा सदरमुकाम चन्द्रगढीमा प्रभातफेरी र्याली निकाल्दै विविध चेतनामुलक कार्यक्रम गरिएको छ । भद्रपुर नगर वातावरण शाखाको नेतृत्वमा वन तथा वातावरण सम्बद्ध विभिन्न संघ संस्थाले सामुहिक कार्यक्रम […]

सोमवार, जेठ २२, २०८०

भद्रपुर । भद्रपुर १० मा रहेको साना किसान कृषि सहकारी संस्था चन्द्रगढीले वित्तीय साक्षरता तथा क्षमता अभिवृद्धि एवं पशु तथा बाली संरक्षण सम्बन्धी तीन दिने अभिमुखीकरण तालिमको सुरूवात गरेको छ । साना किसान कृषि सहकारी […]

सोमवार, जेठ २२, २०८०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेको छ । बोर्डका अनुसार स्तरीकृत परीक्षा प्रणालीमा विद्यार्थीले सिकेर, बुझेर परीक्षा दिनुपर्ने हुन्छ र वार्षिक परीक्षामा एक […]

सोमवार, जेठ २२, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. ५ सिम्लेमा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषकलाई लक्षित गरी मेची सामुदायिक सिकाई केन्द्रले सञ्चालन गरेको तरकारी खेती सम्बन्धी तीन दिवसीय तालिम आज सम्पन्न गरिएको छ । तालिममा […]

आइतवार, जेठ २१, २०८०