काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयलाई सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता दिनुपर्ने बताएका छन् । निजी विद्यालयले शिक्षकहरूलाई कानुनमा तोकिएअनुसार तलब सुविधा नदिएको गुनासो आएको भन्दै मेयर बालेनले सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता उपलब्ध […]
झापा । बिर्तामोडमा नवस्थापित सेवा निवृत्त राष्ट्रसेवक मञ्चले नगरको सामाजिक आर्थिक क्षेत्रमा राष्ट्रसेवकको भूमिका विषयक विचारगोष्ठी सञ्चालन गरिएको छ । मञ्चका अध्यक्ष शिरो सान्दाई खतिवडाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाका दुईवटा वडामा बाल क्लब गठन गरिएको छ । वडा नम्बर ६ र ९ मा वडा बाल क्लब गठन गरिएको हो । बालमैत्री स्थानीय शासन अभियान अन्तरगत वडा बाल क्लब गठन गरिएको […]
काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेको छ । १८ बुँदे माग राख्दै आन्दोलनरत हिस्टुनले मंगलबार (आज)देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गरेको […]
झापा । बिर्तामोडको इतिहासको खोजमा आधारित ‘बिर्तामोडः उद्भव र विकास’ नामक पुस्तक प्रकाशन हुने भएको छ । किताबले बिर्तामोडको आधा शताब्दीको इतिहास झल्काउने प्रयास गरेको लेखक तीर्थ सिग्देलको विश्वास छ । मिडिया रिसर्च सेन्टरद्वारा प्रकाशित […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०७९ को एसईई परीक्षाको नतिजा असार १८ गतेभित्र निकाल्ने तयारी गरेको छ । नतिजाका लागि अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ । कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारका अनुसार विद्यार्थीको […]
बिर्तामोड । रोनिसा दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै न्यूटन्स् बाल क्लबको अधिवेशन सम्पन्न गरिएको छ । बिर्तामोड ५ मा रहेको न्यूटन्स् एजुकेशन एकाडेमीमा रहेको बाल क्लबको छैटौं अधिवेशनबाट १५ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको […]
दाङ । दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिका(२ का वडा अध्यक्ष पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई बिहीबार दिउँसो कुटपिट गरेको भन्दै वडाध्यक्ष सुनिल वलीलाइ पक्राउ गरेको जिल्ला प्रहरी […]
कमल । झापाको कमल गाउँपालिकास्थित केर्खा क्याम्पा सडक खण्ड अन्तर्गत केराधापमा आज दिउँसो ४ बजे भएको सवारी दुर्घटनामा परेर ७ वर्षीय एक बालकको मृत्यु भएको छ । केर्खाबाट बैगुनधुरा जाँदे गरेको मे १ ख १५१८ […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका विद्यालयलाई शुद्ध खानेपानीका लागि फिल्टर प्लान्ट वितरण गरिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको पहलमा मेचीनगरका ६ वटा माध्यमिक विद्यालयलाई बुधबार स्वच्छ खानेपानीको लागि फिल्टर प्लान्ट वितरण गरिएको हो । इन्भारमेन्ट […]