भद्रपुर । झापामा पहिलोपटक बहुभाषिक साहित्य संगीत कला केन्द्रले १० वटा समुदायलाई एउटै मञ्चमा उभ्याएर प्रथम साहित्य गोष्ठी गरेको छ । शुक्रवार चन्द्रगढीमा आयोजित गोष्ठीमा लोपोन्मूख जातिको सूचीमा रहेको किसान, सन्थाल, मुश्लिम, मारवाडी, बंगाली, थारु, […]
भद्रपुर । कवि हरिप्रसाद न्यौपानेको काव्य महावीर कर्ण विमोचन गरिएको छ । भाषाविद चूडामणि रेग्मीले चन्द्रगढी स्थित लेखनाथ पुस्तकालयको सभाहलमा न्यौपानेको दोस्रो महाकाव्यका रूपमा प्रकाशित महावीर कर्णको विमोचन गरेका हुन् । लेखनाथ पुस्तकालयको शुक्रवारे कार्यक्रम […]
बिर्तामोड । कनकाई नगरपालिका वडा नं.६सुरुङ्गा निवासी पुस्कर लम्सालको उपन्यास आघात प्रेमको विमोचन गरिएको छ । शनिवार एक कार्यक्रमकाबीच कनकाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष लक्ष्मी ओलीले उपन्यासको विमोचन गरेका हुन् । आर्यन सिटौला […]
बिर्तामोड । नेपाली भाषा साहित्यका युगीन व्यक्तित्व चूडामणि रेग्मीको ग्रन्थावली भाग १ को घुम्टीखोली कार्यक्रम आज बिर्तामोडमा सम्पन्न गरिएको छ । प्रगतिशील लेखक संघ (प्रलेस) झापाको आयोजनामा प्रलेस अध्यक्ष राजेन्द्र संग्रौलाको अध्यक्षतामा बिर्तामोडस्थित कञ्चनजंघा माविको […]
विर्तामोड । साहित्य र पत्रकारिता क्षेत्रको उन्नयनका लागि काम गर्दै आएको जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषले यो वर्ष पुरस्कृत गर्ने प्रतिभाको छनौट गरेको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा विहीबार विर्तामोडमा बसेको कोषको कार्यसमितिको बैठकले […]
श्रृजनाका हातहरू बिनास गर्न अघि बढे जीवन दिने हातहरू मान्छे मार्न अघि सरे । कसो गरी छाड्न सक्यौ काखका ती मुनाहरू? कोमल मन कठोर पार्ने कहाँ पायौ टुनाहरू ।१। प्रेम रोप्ने पाखुरीले, बन्दुक बोकी तिमी […]