२०८१ पौष ७, आइतवार , ०९:५०:४९ बजे

Sajhamanch

शिक्षा

अर्जुनधारा । कोभिडका कारण लामो समयदेखि विद्यार्थीको पढाई प्रभावित छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी झन् बढी प्रभावित बनेका छन् । कोभिडको यो सन्त्रासमा अधिकांश निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेपनि धेरै सामुदायिक विद्यालय भने […]

सोमवार, माघ १७, २०७८

काठमाडौं- विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मंगलबार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो। […]

शनिवार, माघ १५, २०७८

सम्भावनाका खौपहरु कलेटी परेर, अब दौडमा उक्लन सक्दैनन्, शहरहरु सुनसान छन्, हठात लाठीका आवाज तरंगित छन्, मन रोएको छ, लाठीका डामहरु बोकेर, लम्पसार छ मेरो शहर । भोक र रोगले सुकसुकाएका मनहरु अब बिद्रोह ओकल्न […]

शुक्रवार, वैशाख ५, २०७७

तिमीसँग विछोडिनु पर्दा मन भतभती पोल्नु पर्ने हो सँगै विताएका ती थुप्रै दिनहरु मस्तिष्कमा छाप बनेर बस्नु पर्ने हो अनि गाँसिएका सबै नाताहरु बाटिएको डोरी झै कसिलो हुनु पर्ने हो । तर तिम्रो समय सिमाभित्र […]

सोमवार, वैशाख १, २०७७

माता नरमाया बस्नेत र पिता श्रीध्वज बस्नेतका सुपुत्रका रुपमा उपेन्द्र पागलको जन्म २००३ साल वैशाख २३ गते सुनसरी जिल्लाको मधेसा गाविस वडा नं १ मा भएको हो । २०२० सालमा सम्पूर्ण मध्यमा, २०३२–३३ सालमा शास्त्रीको […]

बिहिवार, चैत २०, २०७६

तिम्ले आज ममाथि हद गर्यौ मेरो कोमल अङ्गमा कठोर प्रहार गरेर अनि छ्यतविछ्यत पार्यौ र फेरि नराम्ररी गिजोल्यौ तिमी पापी हौ अधर्मी हौ दया हराएको तिमी दानव हौ । मेरा हरेक अङ्ग प्रत्यङ्गको रक्षक हौ […]

आइतवार, चैत ९, २०७६

बिर्तामोड । झापामा बजाज कम्पनीको अटोरिक्साका बिक्रेता हलेंसी ट्रेड लिङ्कका प्रोपाइटर चूडामणि पौडेलको रचना ‘अटोरिक्सामा’ नामक गीतको म्यूजिक भिडियो आज बिर्तामोडमा सार्वजनिक गरिएको छ । झापा, काठमाडौं र चितवनका विभिन्न भूगोलमा छायाङ्कन गरिएको ‘अटोरिक्सामा’ गीतको […]

सोमवार, चैत ३, २०७६

जीवन हो, दुःख नगरी सुख कहाँ मिल्छ र ? दुःख र अभावले नै मान्छेलाई अगाडि बढाउँछ, सफलतातर्फ उन्मुख गराउँछ । जिन्दगी जिउने क्रममा धेरै बाधा र अड्चनहरु आउँछन । बिस्तारै जान्छन् पनि । आज ठूलो […]

आइतवार, फागुन १८, २०७६

कनकाई । साहित्यकार प्रयागराज काफ्लेको कविता संग्रह ‘भुईं मान्छे’को शनिबार लोकार्पण गरिएको छ । कनकाई प्रतिभा प्रतिष्ठान सुरुङ्गाको मासिक साहित्यिक गोष्ठीमाझ स्रष्टा काफ्ले नयाँ कृति सार्वजनिक गरिएको हो । प्रतिष्ठानका अध्यक्ष कोमलप्रसाद पोखरेलको अध्यक्षता तथा नेपाल […]

आइतवार, फागुन १८, २०७६

आज फागुन ८ गते, हाम्रा पिताजी पण्डित तोयानाथ रिमालको देहावसान भएको १२औं पुण्यतिथी । २०७६ माघ २६ गते पूर्णिमाको दिन उहाँको असामयिक निधन भयो । आफ्नो सहोदर कान्छो भाइको देहावसान भएको छैटौं दिन उहाँको पनि […]

बिहिवार, फागुन ८, २०७६