२०८२ चैत १८ बुधवार , ०८:२६:३३ बजे

Sajhamanch

शिक्षा

मेचीनगर । लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तरगत ३४औँ शृङ्खला मेचीनगरले सुरु गरेको छ । आज मंगलबार बिहान धुलाबारीमा प्रभातफेरी र कोणसभा गरी अभियान सुरु गरिएको हो । मौनता तोडौँ, लैङ्गिक हिंसा विरूद्व बोलौँ, […]

मङ्गलवार, मंसिर ९, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाले अटिजम् सम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि अटिजम् सेन्टर स्थापना गर्न सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरेको छ । सोमबार नगरपालिकाको सभाहलमा बौद्विक तथा अटिजम् सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि सरोकारवालासँग सामाजिक उत्तरदायित्व विषयमा […]

सोमवार, मंसिर ८, २०८२

बिर्तामोड । बिर्तामोडस्थित सप्तक संगीतालयमा संगीत सिकिरहेका संस्कार सापकोटा देशकै प्रतिष्ठित रियालिटी शो सारेगम प लिटल च्याम्स नेपाल सिजन २ मा सेकेण्ड रनरअप बन्न सफल भएका छन् । काठमाडौंमा सम्पन्न फाइनल प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै […]

सोमवार, मंसिर ८, २०८२

झापा । अंग्रेजी शिक्षकहरुको संस्था  NELTA नेल्टाको पाँचौँ वार्षिक साधारणसभा तथा शिक्षक तालिम कार्यक्रममा बिर्तामोडस्थित तक्षशिला प्रोग्रेसिभ इङ्लिश स्कूलले आफ्नो IB PYP क्यान्डिडेसी घोषणा गरेको छ। यो महत्वपूर्ण घोषणा केन्द्र, प्रदेश र शाखा तहका NELTA […]

शुक्रवार, कार्तिक २८, २०८२

दमक । दमक नगरपालिका वडा नं. ५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौला माथि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोग लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गेरर […]

बुधवार, कार्तिक २६, २०८२

बिर्तामोड । १३ वर्षदेखि २१ वर्षसम्म उमेर समूहका विद्यार्थी भित्र रहेको प्रतिभा प्रष्फुटन गराउने साझामञ्चका रूपमा नेपालकै बहुप्रतिष्ठित रियालिटी शो ‘स्टुडेन्ट अफ द इयर’ झापाको बिर्तामोडबाट सुरू हुने भएको छ । बहुप्रतिभा प्रदर्शनको प्रतिष्ठित डबलीका […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र विश्वविद्यालयका कर्मचारीहरूलाई राजनीतिक गतिविधिमा संलग्न नहुन चेतावनी दिनु भएको छ। मन्त्रालयबाट आइतबार जारी सूचनामा उहाँले हाल शिक्षक महासंघ, प्राध्यापक संघ लगायतका संगठनहरूले पेशागत […]

आइतवार, कार्तिक २३, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित गर्ने तयारी गरेको छ । बोर्ड स्रोतका अनुसार दिउँसो ४ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी छ। ‘टेक्निकल समस्या भएन भने आज नतिजा […]

आइतवार, कार्तिक २३, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी एलभिडी झापा महिला गोल्डकपलाई स्थानीय उत्सवका रूपमा मनाउनका लागि नगरका सामुदायिक र निजी दुवै विद्यालयहरू एक दिनका लागि बन्द गरिएका छन्। नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले गोल्डकपको फाइनल खेल हुने […]

आइतवार, कार्तिक २३, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा कक्षा–१० (एसईई) २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला गरेको छ । बोर्डले आज सूचना प्रकाशित गर्दै नियमित परीक्षामा समावेश […]

बुधवार, कार्तिक १९, २०८२