२०८२ मंसिर ८, आइतवार , ०७:५५:०५ बजे

Sajhamanch

अर्थतन्त्र

झापा । कोशी प्रदेशका ४ वटा जिल्लामा बिस्तारित दोस्रो सहकारी संस्था सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज माघ २४ गते आफ्नो १४औं स्थापना दिवस मनाएको छ । सो अवसरमा संस्थाले विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत […]

बिहिवार, माघ २४, २०८१

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.६४ अङ्कले घटेर २ हजार ६९९.८१ विन्दुमा झरेको छ । आज फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र […]

बिहिवार, माघ २४, २०८१

सोलुखुम्बु । सोलुखुम्बुको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ । तल्लोसोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, […]

बिहिवार, माघ २४, २०८१

काठमाडौं । सुनको भाउ आज एकैदिन एक हजार ६०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

बिहिवार, माघ २४, २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाथीभरा केबुलकारको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथि प्रहार हुनु गलत भएको जनाएको छ । बिहीबार सामाजिक सञ्जालमार्फत नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलले […]

बिहिवार, माघ २४, २०८१

काठमाडौं । सरकारी कर्मचारीले बैठकभत्ता, प्रोत्साहन भत्ता, अतिरिक्त समय काम गरे वापतको भत्ता, जोखिम भत्ता र विशेष भत्ता लगायका भत्ता नपाउने भएका छन् । सरकारले सार्वजनिक खर्चलाई मितव्ययी तथा पारदर्शी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड […]

बिहिवार, माघ २४, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको तेजस्वी कम्प्युटर सपोर्टले जापानिज कम्पनी पानासोनिकका होम एप्लायन्सेसहरुको छुट्टै बिक्री कक्ष ‘पसल भित्र पसल’ सञ्चालन गर्ने अवसर पाएको छ । पानासोनिक कम्पनीले सुरु गरेको नयाँ व्यापारिक अवधारणा एसआईएस अर्थात् सप […]

बुधवार, माघ २३, २०८१

गोपाल काफ्ले झापा । झापा जिल्ला सहकारी सङ्घको आठौँ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न हुन लागेको निर्वाचन कार्यक्रम निर्धारित समयमा नहुने भएको छ। गत पुष २२ गते प्रकाशन गरिएको निर्वाचन कार्यतालिका अनुसार माघ २० […]

बुधवार, माघ २३, २०८१

काठमाडौं । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.४५ अङ्कले घटेर २ हजार ७११.४५ विन्दुमा झरेको छ । आज फाइनान्स, जलविद्युत्, म्युचल फन्ड, निर्जीवन बीमा […]

बुधवार, माघ २३, २०८१

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार ३५ अर्ब बराबर तरलता खिच्न लागेको हो । केन्द्रीय बैंकले २० दिनका […]

बुधवार, माघ २३, २०८१