२०८२ चैत ६ शुक्रवार , ०९:२४:२२ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । गएको भदौ २३ र २४ गते देशभर भएका जेनजी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र अतिक्रमणका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा अहिलेसम्म ६ […]

मङ्गलवार, कार्तिक १८, २०८२

झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा रु. तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ४०० रुपैयाँले घटेर तोलाको दुई लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, सम्बन्धित सचिव तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच हिजो भएको छलफलले डेडिकेटेड तथा […]

मङ्गलवार, कार्तिक १८, २०८२

उमानाथ भण्डारी कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खा बजारमा हरेक शनिबार लाग्ने बजार स्थानीय किसानले उत्पादन गरेको तरकारी तथा फलफूलका लागि जिल्लाकै प्रख्यात मानिन्छ । विशेष गरी दक्षिणी इलामको चुलाचुली गाउँपालिकाका किसानले […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं । शेयर बजार सामान्य घटेको छ । आज शेयर बजार परिसूचक नेप्से आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८९ अङ्कमा झरेको छ । आज जलविद्युत् र जीवनबीमा समूहको शेयर एक प्रतिशतभन्दा […]

सोमवार, कार्तिक १७, २०८२

शिवसताक्षी । यहाँस्थित दूधे बजारमा रहेर शिवसताक्षी नगर क्षेत्रमा वित्तीय कारोबार गर्दै आएको श्री आदर्श बचत तथा ऋण सहकारी संस्थाले २०औं वार्षिक साधारण सभा अन्तरगत इकाइगत साधारण सभा आइतबार सम्पन्न गरेको छ । संस्थाले तीन […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं । यसवर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबर महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन बढेको हो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दक्षिण […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ । आज सुनको भाउ हिजो जस्तै तोलाको दुई लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने बढेको […]

सोमवार, कार्तिक १७, २०८२

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामाआठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन्। वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट सात अर्ब ७७ करोड राजस्व […]

सोमवार, कार्तिक १७, २०८२