शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको शिवगञ्जमा आज बजार अनुगमन गरिएको छ । नगरपालिकाले इलाका प्रशासन कार्यालय दमक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको समन्वयमा अनुगमन गरेको हो। शिवसताक्षी नगरपालिका–६ स्थित शिवगञ्ज बजारका खाद्य […]
काठमाडौं । सेयर बजार फेरि २६ सयमुनि झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज आइतबार नेप्से परिसूचक १९.९२ अंक घटेसँगै २५९५ मा कायम भएको छ । कारोबार सुरु भएदेखि दिनभर नेप्से रातो रह्यो । […]
काठमाडौं । सुनको भाउ समान्य घटेको छ । सुन आज तोलामा १०० रुपैयाँले घटेर तोलाको २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको […]
झापा । ‘सामुहिक उन्नति र आत्मसम्मान, शिक्षक हित साकोसको अभियान’ नारा दिएर झापामा सञ्चालित शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज शनिबार सम्पन्न १३औँ वार्षिक साधारण सभाले ९ सदस्यीय सञ्चालक समिति र ३ […]
झापा । नेपालकै अग्रणी सहकारी संस्था झापाको बिर्तामोडमा रहेको सहारा नेपाल साकोस लि.ले आफ्नो २९औं वार्षिक साधारणसभा अन्तरगत ७ वटा एकाईका ८६ स्थानमा उपएकाइगत भेलाहरु पौष १ गतेदेखि निरन्तर सञ्चालन गरिरहेको छ । पौष २१ […]
अर्जुनधारा । शनिश्चरे साना किसान कृषि सहकारी संस्था अर्जुनधारा ८ को १२औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भैरबबहादुर खड्काको अध्यक्षता तथा कृषि सहकारी जिल्ला संघ झापाका अध्यक्ष केशब सापकोटाको […]
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १०.६६ अंक घटेको छ । सो कमीसँगै नेप्से परिसूचक २६१५ अंकमा झरेको छ । अघिल्लो दिन २६२५ अंकमा थियो । आज दिनभर बजार रातो रह्यो । […]
काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशत अर्थात् १६ अर्ब ११ करोड सात लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन ९मालपोत० र […]
काठमाडौं । नवयुवा आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकममध्ये अहिलेसम्म ५ अर्ब १८ करोड रुपैयाँ दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीमा परेका कूल तीन […]
काठमाडौं । सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढेको छ । आज सुन ७०० रुपैयाँले बढेर तोलाको दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]