२०८२ मंसिर ८, आइतवार , ०१:३६:१४ बजे

Sajhamanch

अर्थतन्त्र

झापा । मुद्रण उद्योग संघ झापाका अध्यक्ष रोहितकुमार भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर संघले स्थापना गरेको सदस्य राहत अक्षयकोषमा आज रकम हस्तान्तरण गर्नुभएको छ । बिर्तामोडमा एक कार्यक्रमका बीच उहाँले नगद २५ हजार १०५ रुपैयाँ […]

सोमवार, असार २३, २०८२

काठमाडौं । सुनचाँदी व्यवसायीहरूको आन्दोलनका कारण देशभर सुनचाँदीको कारोबार रोकिएको छ । आउँदो आर्थिक वर्षको बजेटमार्फत सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनुपर्ने माग गर्दै व्यवसायीहरूले […]

सोमवार, असार २३, २०८२

काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से २ दशमलव ४० अङ्कले बढेर २ हजार ७०६ दशमलव ३६ विन्दुमा पुगेको छ । शेयर बजार लगातार छैटौं कारोबार […]

आइतवार, असार २२, २०८२

काठमाडौं । गभर्नर विश्वनाथ पौडेलले यति बेला लगानीको अवसर रहेको बताउनुभएको छ । आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको ‘प्रि मोनिटरी पोलिसी डिस्कसन’ लाई सम्बोधन गर्दै उहाँले अहिले लगानीयोग्य रकम पर्याप्त रहेका कारण […]

आइतवार, असार २२, २०८२

झापा । सार्वजनिक यातायातमा एक कन्चो लगानी नगरेको सरकारले बहुराष्ट्रिय कम्पनी र बिचौलियाहरुको प्रभावमा परेर निजी लगानीले धानेको सार्वजनिक यातायात क्षेत्रलाई ध्वस्त बनाएको यातायात मजदुर नेता भीमज्वाला राईले आरोप लगाउनु भएको छ । नेपाल यातायात […]

आइतवार, असार २२, २०८२

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेशियाका लगानीकर्तालाई आग्रह गर्नुभएको छ । नेपाल भ्रमणमा रहेको मलेशिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वाधार विकास र […]

शुक्रवार, असार २०, २०८२

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा हालसम्म २० लाख ४५ हजार १९१ रूपैयाँ जम्मा भएको जनाइएको छ । संघले एक करोड रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ एक […]

बिहिवार, असार १९, २०८२

काठमाडौं । शेयर बजार लगातार पाँचौं दिन पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अङ्कले बढेर दुई हजार ७०५ दशमलव ८१ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, जलविद्युत्, […]

बिहिवार, असार १९, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ सकिन लाग्दा विकास बजेट आधा पनि खर्च हुन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालू आर्थिक वर्षमा विकासतर्फ अर्थात् पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्बको बजेट ल्याइएकोमा हिजोसम्म एक […]

बिहिवार, असार १९, २०८२

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गर्नुभएको छ । स्पेनमा रहेको नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफल विषयक […]

बिहिवार, असार १९, २०८२