२०८२ मंसिर ८, आइतवार , ०१:२२:०९ बजे

Sajhamanch

अर्थतन्त्र

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा कुल बजेटको ७७ प्रतिशतभन्दा बढी रकम खर्च गरेको छ । कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको विवरण अनुसार कुल ३५ अर्ब २७ करोड ९३ […]

बिहिवार, असार २६, २०८२

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोषका लागि संघका पूर्व उपाध्यक्ष गणेशप्रसाद सुवेदीले एक लाख १५ हजार रुपैयाँ प्रदान गर्नुभएको छ । आफ्नो जन्म दिनको अवसर पारेर आज सुवेदीले संघका […]

बुधवार, असार २५, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाले सञ्चालन गरेको उद्यमशीलता र सीप विकास तालिममा सीप सिकेर दुईजना युवाले आजदेखि सैलुन व्यवसाय सुरु गरेका छन् । मेचीनगर–७ नगरपालिका गेट नजिकै आधुनिक सैलुन सञ्चालनमा ल्याएर दिपेश तिवारी र सुनिल शर्मा […]

बुधवार, असार २५, २०८२

काठमाडौं । हिजो खासै घटबढ नभएको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ०४ अङ्कले बढेर २ हजार ७०५ दशमलव ९० विन्दुमा पुगेको छ । आज फाइनान्स […]

बुधवार, असार २५, २०८२

काठमाडौं । भरे राति १२ बजेदेखि सबै सरकारी खाता एक हप्ताका लागि रोक्का गरिने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका […]

बुधवार, असार २५, २०८२

काठमाडौं । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १४ अङ्कले घटेर २ हजार ६८३ दशमलव ८६ विन्दुमा झरेको छ । आज बैंक, […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति बढेर २५ खर्ब ६९ अर्ब रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको ११ महिनासम्म विदेशी मुद्रा […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १५ खर्ब ३२ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार ११ महिना अर्थात् साउनदेखि […]

मङ्गलवार, असार २४, २०८२

झापा । कम्प्युटर एशोसिएसन नेपाल महासंघ झापाको समन्वयमा बिर्तामोडमा सञ्चालित १५ दिवसीय सीप अभिवृद्धि तालिम आज समापन गरिएको छ । असार ८ गतेदेखि सञ्चालित तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै आज औपचारिकरुपमा तालिम समापन गरिएको […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । गएको आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षको तेस्रो त्रैमासिक अर्थात् माघदेखि चैतसम्ममा आर्थिक वृद्धिदर दोब्बरले बढ्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस अवधिमा आर्थिक वृद्धिदर ४ दशमलव […]

मङ्गलवार, असार २४, २०८२