२०८३ वैशाख २७ आइतवार , ०१:२२:१९ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) ०८०र८१ को बजेटमा शहरी सान्दैर्यको पूर्वाधारलाई प्राथमिकता दिएको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा ठूलो रकम शहरी सौन्दर्यका पूर्वाधारमा छुट्याइएको हो । महानगरले आगामी […]

आइतवार, असार १०, २०८०

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइबार चार महिनायताकै उच्च विन्दुमा पुगेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा बन्द भएको छ । यो विन्दु फागुन २ गतेयताकै […]

आइतवार, असार १०, २०८०

विराटनगर। विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ। शनिबार नगरसभाको बाह्रौं अधिवेशनमा उपप्रमुख शिल्पा निरला कार्कीले ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट […]

आइतवार, असार १०, २०८०

बेलबारी । गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन्। गत वर्ष मनको पाँच सय ५० देखि छ सय रुपैयाँसम्म मूल्य पाएको चैतेधानले यस वर्ष एक हजार एक सयदेखि एक […]

आइतवार, असार १०, २०८०

कनकाई । झापाको कनकाई नगरपालिकामा आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म ६० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको पाइएको छ । राज्य पुनःसंरचना पछि निर्वाचित जनप्रतिनिधि आउँदा नगरपालिका क्षेत्रमा १५ किलोमिटर मात्र सडक कालोपत्रे थियो । दोस्रो […]

आइतवार, असार १०, २०८०

काठमाडौं । आउँदो आर्थिक वर्ष २०८०र०८१ का लागि स्थानीय तहहरूले आज बजेट प्रस्तुत गर्दै छन् । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेअघि नै वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ । सोही […]

आइतवार, असार १०, २०८०

कनकाई । झापा गाउँपालिका वडा नं. ३ का कृषक चन्द्रप्रसाद बस्नेत १ लाख रुपैयाँ राशीको पुरस्कारसहित राष्ट्रिय युवा प्रतिभा सम्मान २०८० बाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज काठमाडौंमा आयोजित राष्ट्रिय युवा […]

बिहिवार, असार ७, २०८०

काठमाडौं । नेपालको चिया निर्यात वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको ११ महिनाको व्यापार तथ्याङ्‍कअनुसार नेपालले जेठसम्म ३ अर्ब ३५ करोड ५४ लाख रुपैयाँको चिया निर्यात गरेको छ । १५ करोड ४२ लाख […]

बिहिवार, असार ७, २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य वृद्धि भएको छ । बिहीबार ४.७५ अंकले बढेको बजार २०५५.५३ विन्दुमा बन्द भएको छ । बिहीबार होटेल एण्ड टुरिजम उपसूचकमा ८.६५ प्रतिशतको वृद्धि देखियो । जीवन […]

बिहिवार, असार ७, २०८०

इलाम । महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो बिमितलाई उपचार खर्चका लागि १० लाख रुपैयाँ प्रदान गरेको छ। महालक्ष्मी लाइफ इलाम शाखाबाट बीमा गरेका मनोहर तामाङलाई क्यान्सरको उपचारका लागि १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । […]

बिहिवार, असार ७, २०८०