झापा । फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार पोलिसी अनुसरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । महोत्सव सञ्चालनका लागि आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले आइतबार गरेको […]
भद्रपुर । हुलाकी सडक अन्तरगत लिङ्करोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको चन्द्रगढी विपीचौक उत्तरी क्षेत्रमा भइरहेको सडकको नाला निर्माणमा कमसल सामग्री प्रयोग भए पनि नियामकको ध्यान पुग्न सकेको छैन । सडक निर्माण ठेकेदार कम्पनीले पेटी […]
बिर्तामोड । झापाका चिया किसानले चिया क्षेत्रलाई मल उपलब्ध गराउन सरकार समक्ष माग गरेका छन् । सरकारले मल उपलब्ध नगराउँदा चिया खेती समस्यामा परेको उनीहरुको भनाई छ । चिया किसान तथा उद्योगीले अन्य कृषि फसलजस्तै […]
झापा । आफ्नो स्वीकृत कार्यक्षेत्रमा एक घर एक सदस्यको अभियान लिएर अघि बढिरहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले चालू आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तमा ५६ हजार ७४९ जना शेयर सदस्य पुर्याएको छ […]
झापा । खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापाले जिल्लामा सञ्चालित तीनवटा उद्योग र एउटा विद्यालयको चमेनागृह विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृह […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् । गएराति दुबईबाट काठमाडौं ओर्लिएका मोहम्मद कमाल माहगौबलाई भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा पक्राउ गरिएको हो । उनले आफ्नै […]
झापा । नेपालको सीमावर्ती बजारमा प्रतिबन्धित भारतीय चिट्ठा खुलेआम बिक्री वितरण भइरहेको भए पनि प्रहरीले चासो दिएको छैन । नेपालबाट दैनिक १० लाख रुपैयाँ भन्दाबढी रकम प्रतिबन्धित चिट्ठाको कारोबारमा भारत गइरहेको पाइएको छ । तर […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाका अधिकृत कर्मचारी तथा विभागीय प्रमुखहरुलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी तालिम दिइएको छ । फस्ट माईक्रो फाइनान्सका प्रमुख व्यवस्थापक बाबुराम न्यौपानेले सहजिकरण गरेको उक्त कार्यक्रममा […]
झापा । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शनिबार झापाको बिर्तामोडमा महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गरेको छ । ‘रोजगारी र समृद्धिको आधार, महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ नारा दिएर पुस ४ गतेदेखि कम्पनीले यस्तो कार्यक्रम सञ्चालन गरिरहेको […]
झापा । प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले कृषिमा व्यवसायिकता अबको आवश्यकता भएको बताएका छन् । झापाको सुरुङ्गास्थित धनुकोटी धाम भुरुङ्गमा शनिबार नेपाल पशुपक्षी औषधि व्यवसायी संघ मेची शाखाको दशौं वार्षिक […]