२०८३ वैशाख २७ आइतवार , ०५:३०:४९ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडानका दौरान अब ‘अनबोर्ड ड्युटी पेड सप’ सञ्चालन गर्न सक्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडानका बखत वायुयान भित्र यस्तो पसल सञ्चालन गर्न सहजीकरण गर्ने […]

बिहिवार, साउन ४, २०८०

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ९२ अङ्कमा सीमित भएको छ। आजको कारोबारमा विभिन्न दुई […]

बिहिवार, साउन ४, २०८०

ताप्लेजुङ । ताप्लेजुङमा राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको छ। झण्डै ५ गुणाले राहदानी दस्तुर वापतको राजश्व असुली बढेको तथ्यांकले यसको पुष्टि गर्छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आव २०७९/८० मा कूल २ करोड ६४ लाख ४० […]

बिहिवार, साउन ४, २०८०

काठमाण्डौ । सुनचाँदी अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको जेठ […]

बिहिवार, साउन ४, २०८०

काठमाडौं । भारतले तयार गरेको ‘फाइनल लोकेसन सर्भे’ प्रतिवेदनले पनि काठमाडौं–रक्सौल विद्युतीय ब्रोडगेज रेलमार्ग आर्थिक तथा प्रविधिक हिसाबले सम्भाव्य रहेको देखाएको छ । भारत सरकारले प्रतिक्रिया माग्दै पठाएको प्रतिवेदनको मस्यौदामाथि सरकारले अध्ययन सुरु गरेको छ […]

बुधवार, साउन ३, २०८०

काठमाडौं । सेयर बजारमा लगातार चौथो कारोबार दिन पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्तिम कारोबार दिन ३१ असारमा दोहोरो अंकले बढेको नेप्से यो आर्थिक वर्ष लागेपछिको लगातार तीन दिनसहित चौथो दिन पनि […]

बुधवार, साउन ३, २०८०

काठमाडौँ । सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जनसम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता […]

बुधवार, साउन ३, २०८०

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) २०८०र८१ मा घोषणा गरेका सरकारी निकायको खारेजी वा एकीकरणको विधि साउनभित्रै तय गरिने भएको छ । मन्त्रिपरिषद् कार्यालयको १५ असारमा बसेको सचिव स्तरीय बैठकले यस्तो निर्णय गरेको हो […]

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । नेप्से परिसूचक मंगलबार ९.९१ अंकले बढेर बन्द भएको छ । नेप्से ०.४६ प्रतिशतले बढेर २१५४.०७ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से ४७ अंक बढेको थियो । मंगलबार तीन अर्ब ५४ करोडको सेयर […]

मङ्गलवार, साउन २, २०८०

ताप्लेजुङ । करदाता सेवा कार्यालय नभएको ताप्लेजुङमा आर्थिक वर्ष २०७९/८० मा ३२ करोड बढी राजश्व असुली भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७९/०८० मा ३२ करोड २ लाख २१ हजार ३ सय […]

मङ्गलवार, साउन २, २०८०